Rukumeli Social Development Center - RSDC
Rukumeli Social Development Centre (RSDC), a non government, non political and non profit making org
बिद्यमान सामाजिक कुरिती जातिय छुवाछुत हटाउने जनचेतनाका कृयाकलाप गर्ने, महिला दलित तथा बिपन्न परिवार तथ ब्यक्तिहरुको जिवन स्तर उठाउन बिभिन्न खालका रोजगार मुलक कार्यक्रम गरी आय आर्जनमा बृद्धी गराउने, पिछडिएका तथा बञ्चित बर्गको पहुंचमा बृद्धी गराउने एक दलित गैर सरकारी संस्था हो ।
31/10/2022
Vacancy
20/10/2022
रुकुमेली समाज विकास केन्द्र रुकुमको website www.rsdcrukum.org हेर्न हुन ।
RSDC Rukum – Official Site Rukumeli Social Development Center (RSDC) Rukum is a non-political and non-profit social organization established in 2061.
20/10/2022
रुकुमेली समाज विकास केन्द्र रुकुम को १७ औ वार्षिक साधारण सभा मुसीकोट नगरपालिका खलंगा स्थित होटल एशियनमा २०७९ असोज ६ गते सम्पन्न भएको छ । उक्त समारण सभाको उदघाटन मुसीकोट नगरपालिकाका नगर प्रमुख श्री महेन्द्र के सी र प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घीमीरे ले संयूक्त रुपमा गर्नु भएको थियो ।
09/01/2022
कर्मचारी आबश्यकता
रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिम को १६ औ बार्षिक साधारण सभा तथा ७ औ अधिबेशन २०७८ कार्तिक २६ गते शुक्रबार का दिन ११ बजे शिशिर होटल खलंगा को हलमा हुने भएकोले यस सस्थाका कार्य समितिका पदाधिकारी र सबै आजिबन सदस्य महानुभाबहरुलाइ अनिबार्य उपस्थिति का लागि हार्दिक अनुरोध छ ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Khalanga-01, Rukum
Musikot