Humlal Foundation

Humlal Foundation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Humlal Foundation, Social service, Musikot.

Photos from Humlal Foundation's post 03/09/2024

यस हुमलाल प्रतिष्ठान (फाउण्डेशन) मार्फत आज (साबिक रूकुम जिल्ला पिपल गा.बि.स. वडा नं. ८ परिबर्तित रूकुम (पश्चिम) जिल्ला बाँफिकोट गाँउपालिका वडा नं. २ बस्ने श्री रात्धाम बुढाको नाती रणबिर बुढाको छोरा बर्ष ३४ को श्री नन्दराम बुढाको टाउकोमा गम्भिर चोट लागी नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचार गरिरहेको मा बिपन्न,गरिब र आर्थिक अबस्था कमजोर भएको भनि बाँफिकोट गाँउपालिका वडा नं. २ को आबश्यक सहयोग गरिदिने भन्ने बुझिएको हुँदा निजलाई संस्थाको तर्फबाट उपचारार्थ सहयोग पुगोस भनि निजको पत्नि (श्रीमती) पुष्पा बुढाको (९७४४२८२७२६) प्रभुबैक छिन्खेत शाखाको खाता नं. २९६०२५४३६५२०००११ मा सहयोग स्वरूप रू. ५०००/- (अक्षेरेपी पाँच हजार रूपैयाँ मात्र) पठाई हस्तान्तरण गरियो।
यस बिषयमा संस्थाको आयस्रोतमा अक्षयकोष स्थापना गर्न निस्वार्थ रूपमा दानदातब्य गरी अभुतपुर्व सहयोग गर्नु हुने सहयोगी दाताहरू
१) हरिदेव घर्तीमगर रूकुम पुर्ब सिस्ने-४
२) आसिराम बोहरा रूकुम पश्चिम चौरजहारी-६
३) रत्न बहादुर मल्ल रूकुम पश्चिम आठबिसकोट-१४
४) साझा अस्पताल रूकुम पश्चिम मुसिकोट-१
५) कृष्ण बहादुर पुन रूकुम पश्चिम त्रिबेणी-६
६) डिल बहादुर नाथ रूकुम पश्चिम बाँफिकोट-२
७) दरिभान कामी रूकुम पश्चिम बाँफिकोट-२
८) मोतीराम सुनार रूकुम पुर्ब सिस्ने-३
९) टोप बहादुर खड्का रूकुम पश्चिम मुसिकोट-३
१०) बालाराम अोली रूकुम पश्चिम मुसिकोट-११
११) प्रतापसिं मल्ल रूकुम पश्चिम बाँफिकोट-२
१२) नेपाल मानव धर्म सेवा समिति रूकुम पश्चिम मुसिकोट-१
१३) हरिराम खड्का रूकुम पुर्ब सिस्ने-५
१४) प्रकाश सुनार रूकुम पश्चिम मुसिकोट-१
१५) बिर बहादुर पौडेल रूकुम पश्चिम बाँफिकोट-२
१६) डा. भिमकान्त जैसी रूकुम पश्चिम बाँफिकोट-१
१७) भिम बहादुर खड्का रूकुम पुर्ब सिस्ने-३
१८) दिलिप खड्का रूकुम पश्चिम मुसिकोट-८
१९) रणबिर खड्का रूकुम पुर्ब सिस्ने-३
२०) डिल्ली हमाल रूकुम पश्चिम बाँफिकोट-१
२१) कृष्ण बहादुर अोली रूकुम पश्चिम मुसिकोट-६
२२) लालसिं पौडेल रूकुम पश्चिम बाँफिकोट-२
२३) प्रकाश के.सी.रूकुम पश्चिम बाँफिकोट-२
२४) हर्कु मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२५) कर्ण बहादुर मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२६) दिपक के.सी. रूकुम पुर्ब सिस्ने-३
२७) कासिराम के.सी. दाङ तुल्सीपुर-१३
२८) धन बहादुर अधिकारी रूकुम पश्चिम बाँफिकोट-२
२९) धनिराम खत्री रूकुम पश्चिम बाँफिकोट-२
३०) शरद कुमार कामी रूकुम पुर्ब सिस्ने-३
३१) गोपीराम खड्का रूकुम पुर्ब सिस्ने-३
३२) नारायण के.सी. रूकुम पुर्ब सिस्ने गा.पा. वडा नं -४
३३) बिष्णु खत्री रूकुम पुर्ब सिस्ने गा.पा. वडा नं-४
३४) डम्मर नेपाली रूकुम पश्चिम आठबिसकोट न.पा. वडा नं. १२
३५) लाल बहादुर बोहरा रूकुम पुर्ब पुथाउत्तरगंगा गा.पा. वडा नं.८
उहाँहरू सबैलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।साथै सल्लाह सुझावको अपेक्षा राख्दछौ।धन्यबाद,
अध्यक्ष हुमलाल लामिछाने जैसी
रूकुम पश्चिम मुसिकोट न.पा. १ खलंगा

Photos from Humlal Foundation's post 25/05/2024

यस हुमलाल प्रतिष्ठान (फाउण्डेशन) मार्फत आज पुष्पलाल मेडिकल कलेज टिचिङ हस्पिटल किर्तिपुर काठमाडौं मा मेरूदण्ड भाँचिएर उपचारत रूकुम पुर्ब जिल्ला सिस्ने गा.पा. वडा नं. ३ निवासी श्रीमती हिम कुमारी खड्का लाई संस्थाको तर्फबाट उपचारार्थ सहयोग पुगोस भनि निजको पति (श्रीमान) बहादुर खड्का (केराभान) लाई अस्पताल परिसरमा पुगी सहयोग स्वरूप रू. ५०००/- (अक्षेरेपी पाँच हजार रूपैयाँ मात्र) हस्तान्तरण गरियो।
यस बिषयमा संस्थाको आयस्रोतमा अक्षयकोष स्थापना गर्न निस्वार्थ रूपमा दानदातब्य गरी अभुतपुर्व सहयोग गर्नु हुने सहयोगी दाताहरू
१) हरिदेव घर्तीमगर रूकुम पुर्ब सिस्ने-४
२) आसिराम बोहरा रूकुम पश्चिम चौरजहारी-६
३) रत्न बहादुर मल्ल रूकुम पश्चिम आठबिसकोट-१४
४) साझा अस्पताल रूकुम पश्चिम मुसिकोट-१
५) कृष्ण बहादुर पुन रूकुम पश्चिम त्रिबेणी-६
६) डिल बहादुर नाथ रूकुम पश्चिम बाँफिकोट-२
७) दरिभान कामी रूकुम पश्चिम बाँफिकोट-२
८) मोतीराम सुनार रूकुम पुर्ब सिस्ने-३
९) टोप बहादुर खड्का रूकुम पश्चिम मुसिकोट-३
१०) बालाराम अोली रूकुम पश्चिम मुसिकोट-११
११) प्रतापसिं मल्ल रूकुम पश्चिम बाँफिकोट-२
१२) नेपाल मानव धर्म सेवा समिति रूकुम पश्चिम मुसिकोट-१
१३) हरिराम खड्का रूकुम पुर्ब सिस्ने-५
१४) प्रकाश सुनार रूकुम पश्चिम मुसिकोट-१
१५) बिर बहादुर पौडेल रूकुम पश्चिम बाँफिकोट-२
१६) डा. भिमकान्त जैसी रूकुम पश्चिम बाँफिकोट-१
१७) भिम बहादुर खड्का रूकुम पुर्ब सिस्ने-३
१८) दिलिप खड्का रूकुम पश्चिम मुसिकोट-८
१९) रणबिर खड्का रूकुम पुर्ब सिस्ने-३
२०) डिल्ली हमाल रूकुम पश्चिम बाँफिकोट-१
२१) कृष्ण बहादुर अोली रूकुम पश्चिम मुसिकोट-६
२२) लालसिं पौडेल रूकुम पश्चिम बाँफिकोट-२
२३) प्रकाश के.सी.रूकुम पश्चिम बाँफिकोट-२
२४) हर्कु मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२५) कर्ण बहादुर मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२६) दिपक के.सी. रूकुम पुर्ब सिस्ने-३
२७) कासिराम के.सी. दाङ तुल्सीपुर-१३
२८) धन बहादुर अधिकारी रूकुम पश्चिम बाँफिकोट-२
२९) धनिराम खत्री रूकुम पश्चिम बाँफिकोट-२
३०) शरद कुमार कामी रूकुम पुर्ब सिस्ने-३
३१) गोपीराम खड्का रूकुम पुर्ब सिस्ने-३
३२) नारायण के.सी. रूकुम पुर्ब सिस्ने गा.पा. वडा नं -४
३३) बिष्णु खत्री रूकुम पुर्ब सिस्ने गा.पा. वडा नं-४
३४) डम्मर नेपाली रूकुम पश्चिम आठबिसकोट न.पा. वडा नं-१२
उहाँहरू सबैलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।साथै सल्लाह सुझावको अपेक्षा राख्दछौ।धन्यबाद,
अध्यक्ष हुमलाल लामिछाने जैसी
रूकुम पश्चिम मुसिकोट न.पा. १ खलंगा

Photos from Humlal Foundation's post 25/05/2024

यस हुमलाल प्रतिष्ठान (फाउण्डेशन) मार्फत आज पुष्पलाल मेडिकल कलेज Teaching Hospital किर्तिपुर काठमाडौं हस्पिटलमा मेरूदण्ड भाँचिएको उपचारत रूकुम पुर्ब जिल्ला सिस्ने गा.पा. वडा नं. ३ निवासी श्रीमती हिमकुमारी खड्का लाई अस्पताल परिसरमा पुगी संस्थाको तर्फबाट उपचारार्थ सहयोग पुगोस भनि निजको पति (श्रीमान) लाई सहयोग स्वरूप रू. ५,०००/- (अक्षेरेपी पाँच हजार रूपैयाँ मात्र) हस्तान्तरण गरियो।
यस बिषयमा संस्थाको आयस्रोतमा अक्षयकोष स्थापना गर्न निस्वार्थ रूपमा दानदातब्य गरी अभुतपुर्व सहयोग गर्नु हुने सहयोगी दाताहरू
१) हरिदेव घर्तीमगर रूकुम पुर्ब सिस्ने गा.पा.- ४
२) आसिराम बोहरा रूकुम पश्चिम चौरजहारी न.पा.-६
३) रत्न बहादुर मल्ल रूकुम पश्चिम आठबिसकोट न.पा.- १४
४) साझा अस्पताल रूकुम पश्चिम मुसिकोट न.पा.-१
५) कृष्ण बहादुर पुन रूकुम पश्चिम त्रिबेणी गा.पा.-४
६) डिल बहादुर नाथ रूकुम पश्चिम बाँफिकोट गा.पा.-२
७) दरिभान कामी रूकुम पश्चिम बाँफिकोट गा.पा.-२
८) मोतीराम सुनार रूकुम पुर्ब सिस्ने गा.पा.-३
९) टोप बहादुर खड्का रूकुम पश्चिम मुसिकोट न.पा.-३
१०) बालाराम अोली रूकुम पश्चिम मुसिकोट न.पा.-११
११) प्रतापसिं मल्ल रूकुम पश्चिम बाँफिकोट गा.पा.-२
१२) नेपाल मानव धर्म सेवा समिति रूकुम पश्चिम मुसिकोट न.पा.-१
१३) हरिराम खड्का रूकुम पुर्ब सिस्ने गा.पा.-५
१४) प्रकाश सुनार रूकुम पश्चिम मुसिकोट न.पा.-१
१५) बिर बहादुर पौडेल रूकुम पश्चिम बाँफिकोट गा.पा.-२
१६) डा. भिमकान्त जैसी रूकुम पश्चिम बाँफिकोट गा.पा.-१
१७) भिम बहादुर खड्का रूकुम पुर्ब सिस्ने गा.पा.-३
१८) दिलिप खड्का रूकुम पश्चिम मुसिकोट-८
१९) रणबिर खड्का रूकुम पुर्ब सिस्ने-३
२०) डिल्ली हमाल रूकुम पश्चिम बाँफिकोट-१
२१) कृष्ण बहादुर अोली रूकुम पश्चिम मुसिकोट-६
२२) लालसिं पौडेल रूकुम पश्चिम बाँफिकोट-२
२३) प्रकाश के.सी.रूकुम पश्चिम बाँफिकोट-२
२४) हर्कु मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२५) कर्ण बहादुर मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२६) दिपक के.सी. रूकुम पुर्ब सिस्ने-३
२७) कासिराम के.सी. दाङ तुल्सीपुर उ.म.न.पा.-१३
२८) धन बहादुर अधिकारी रूकुम पश्चिम बाँफिकोट-२
२९) धनिराम खत्री रूकुम पश्चिम बाँफिकोट-२
३०) शरद कुमार कामी रूकुम पुर्ब सिस्ने-३
३१) गोपीराम खड्का रूकुम पुर्ब सिस्ने-३
३२) नारायण के.सी. रूकुम पुर्ब सिस्ने गा.पा.-४
३३) बिष्णु खत्री रूकुम पुर्ब सिस्ने गा.पा.-६
३४) डम्मर नेपाली रूकुम पश्चिम आठबिसकोट न.पा.-१२
उहाँहरू सबैलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।साथै सल्लाह सुझावको अपेक्षा राख्दछौ।धन्यबाद,
अध्यक्ष हुमलाल लामिछाने जैसी
रूकुम पश्चिम मुसिकोट न.पा. १ खलंगा

Photos from Humlal Foundation's post 04/03/2024

रुकुम पुर्ब जिल्ला सिस्ने गा.पा.वडा नं.६ रूकुमकोट निवासी बिष्णु खत्रीज्युले यस हाम्रो हुमलाल (फाउण्डेशन) प्रतिष्ठान मार्फत बृहद अक्षयकोष स्थापना गरी सामाजिक विकाशमा टेवा पुगोस भन्ने ध्येयका साथ मनकारी मनले आर्थिक सहयोग दान स्वरूप रू.३,०००/-(अक्षेरेपी तिन हजार रुपैयाँ मात्र )आर्थिक सहयोग गर्नु भएको छ उँहालाई मुरी मुरी धन्यवाद साथै आगामी दिनमा नियमित सल्लाह सुझाब को अपेक्षा राख्दछौ।
यस संस्थालाई आर्थिक सहयोग गर्न अन्य सहयोगी हातहरुको लागि बैंकिङ कारोबार मार्फत सहयोग गर्न नेपाल बैंक लिमिटेड शाखा मुसिकोट रुकुम पश्चिम खाता नम्बर ०७७००१०६७६८३४८०००००१ मा
खाता को नाम हुमलाल फाउण्डेशन
अध्यक्ष हुमलाल लामीछाने जैसी
९७५७८२३०१७

Photos from Humlal Foundation's post 25/02/2024

यस हुमलाल प्रतिष्ठान (फाउण्डेशन) मार्फत आज अमेरिकाको jersey city madical centre हस्पिटलमा उपचारत रूकुम पुर्ब जिल्ला सिस्ने गा.पा. वडा नं. ३ पोखरा निवासी श्री बसन्त शर्मा लाई संस्थाको तर्फबाट उपचारार्थ सहयोग पुगोस भनि निजको पत्नी(श्रीमती) उर्मिला शर्माको नाममा रहेको कृर्षि बिकास बैक लिमिटेड शाखा रूकुमकोटको खाता नम्बर ०७२८४०५०८३१२२०११ मा सहयोग स्वरूप रू. २०००/- (अक्षेरेपी दुई हजार रूपैयाँ मात्र) स्तान्तरण गरियो।
यस बिषयमा संस्थाको आयस्रोतमा अक्षयकोष स्थापना गरी निस्वार्थ रूपमा दानदातब्य गरी अभुतपुर्व सहयोग गर्नु हुने सहयोगी मनहरू
१) हरिदेव घर्तीमगर रूकुम पुर्ब सिस्ने-४
२) आसिराम बोहरा रूकुम पश्चिम चौरजहारी-६
३) रत्न बहादुर मल्ल रूकुम पश्चिम आठबिसकोट-१४
४) साझा अस्पताल रूकुम पश्चिम मुसिकोट-१
५) कृष्ण बहादुर पुन रूकुम पश्चिम त्रिबेणी-६
६) डिल बहादुर नाथ रूकुम पश्चिम बाँफिकोट-२
७) दरिभान कामी रूकुम पश्चिम बाँफिकोट-२
८) मोतीराम सुनार रूकुम पुर्ब सिस्ने-३
९) टोप बहादुर खड्का रूकुम पश्चिम मुसिकोट-३
१०) बालाराम अोली रूकुम पश्चिम मुसिकोट-११
११) प्रतापसिं मल्ल रूकुम पश्चिम बाँफिकोट-२
१२) नेपाल मानव धर्म सेवा समिति रूकुम पश्चिम मुसिकोट-१
१३) हरिराम खड्का रूकुम पुर्ब सिस्ने-५
१४) प्रकाश सुनार रूकुम पश्चिम मुसिकोट-१
१५) बिर बहादुर पौडेल रूकुम पश्चिम बाँफिकोट-२
१६) डा. भिमकान्त जैसी रूकुम पश्चिम बाँफिकोट-१
१७) भिम बहादुर खड्का रूकुम पुर्ब सिस्ने-३
१८) दिलिप खड्का रूकुम पश्चिम मुसिकोट-८
१९) रणबिर खड्का रूकुम पुर्ब सिस्ने-३
२०) डिल्ली हमाल रूकुम पश्चिम बाँफिकोट-१
२१) कृष्ण बहादुर अोली रूकुम पश्चिम मुसिकोट-६
२२) लालसिं पौडेल रूकुम पश्चिम बाँफिकोट-२
२३) प्रकाश के.सी.रूकुम पश्चिम बाँफिकोट-२
२४) हर्कु मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२५) कर्ण बहादुर मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२६) दिपक के.सी. रूकुम पुर्ब सिस्ने-३
२७) कासिराम के.सी. दाङ तुल्सीपुर-१३
२८) धन बहादुर अधिकारी रूकुम पश्चिम बाँफिकोट-२
२९) धनिराम खत्री रूकुम पश्चिम बाँफिकोट-२
३०) शरद कुमार कामी रूकुम पुर्ब सिस्ने-३
३१) गोपीराम खड्का रूकुम पुर्ब सिस्ने-३
उहाँहरू सबैलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।साथै सल्लाह सुझावको अपेक्षा राख्दछौ।धन्यबाद,
अध्यक्ष हुमलाल लामिछाने जैसी
रूकुम पश्चिम मुसिकोट न.पा. १ खलंगा

31/01/2024

यस हुमलाल प्रतिष्ठान (फाउण्डेशन) मार्फत आज सिभिल हस्पिटल मिनभवन काठमाडौं मा AML blood cancer उपचारत रूकुम पश्चिम जिल्ला आठबिसकोट न.पा. वडा नं. १० निवासी श्री रत्न आधारभुत बिद्यालय बाँफिकोट-५ काँडा कार्यरत स्थायी शिक्षिका पुतला कुसारी (अोली) लाई संस्थाको तर्फबाट उपचारार्थ सहयोग पुगोस भनि निजको पति (श्रीमान) बिष्णु कुमार अोली लाई सहयोग स्वरूप रू. २०००/- (अक्षेरेपी दुई हजार रूपैयाँ मात्र) हस्तान्तरण गरियो।
यस बिषयमा संस्थाको आयस्रोतमा अक्षयकोष स्थापना गरी निस्वार्थ रूपमा दानदातब्य गरी अभुतपुर्व सहयोग गर्नु हुने
१) हरिदेव घर्तीमगर रूकुम पुर्ब सिस्ने-४
२) आसिराम बोहरा रूकुम पश्चिम चौरजहारी-६
३) रत्न बहादुर मल्ल रूकुम पश्चिम आठबिसकोट-१४
४) साझा अस्पताल रूकुम पश्चिम मुसिकोट-१
५) कृष्ण बहादुर पुन रूकुम पश्चिम त्रिबेणी-६
६) डिल बहादुर नाथ रूकुम पश्चिम बाँफिकोट-२
७) दरिभान कामी रूकुम पश्चिम बाँफकोट-२
८) मोतीराम सुनार रूकुम पुर्ब सिस्ने-३
९) टोप बहादुर खड्का रूकुम पश्चिम मुसिकोट-३
१०) बालाराम अोली रूकुम पश्चिम मुसिकोट-११
११) प्रतापसिं मल्ल रूकुम पश्चिम बाँफिकोट-२
१२) नेपाल मानव धर्म सेवा समिति रूकुम पश्चिम मुसिकोट-१
१३) हरिराम खड्का रूकुम पुर्ब सिस्ने-५
१४) प्रकाश सुनार रूकुम पश्चिम मुसिकोट-१
१५) बिर बहादुर पौडेल रूकुम पश्चिम बाँफिकोट-२
१६) डा. भिमकान्त जैसी रूकुम पश्चिम बाँफिकोट-१
१७) भिम बहादुर खड्का रूकुम पुर्ब सिस्ने-३
१८) दिलिप खड्का रूकुम पश्चिम मुसिकोट-८
१९) रणबिर खड्का रूकुम पुर्ब सिस्ने-३
२०) डिल्ली हमाल रूकुम पश्चिम बाँफिकोट-१
२१) कृष्ण बहादुर अोली रूकुम पश्चिम मुसिकोट-६
२२) लालसिं पौडेल रूकुम पश्चिम बाँफिकोट-२
२३) प्रकाश के.सी.रूकुम पश्चिम बाँफिकोट-२
२४) हर्कु मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२५) कर्ण बहादुर मल्ल रूकुम पश्चिम बाँफिकोट-१
२६) दिपक के.सी. रूकुम पुर्ब सिस्ने-३
२७) कासिराम के.सी. दाङ तुल्सीपुर-१३
२८) धन बहादुर अधिकारी रूकुम पश्चिम बाँफिकोट-२
२९) धनिराम खत्री रूकुम पश्चिम बाँफिकोट-२
३०) शरद कुमार कामी रूकुम पुर्ब सिस्ने-३
३१) गोपीराम खड्का रूकुम पुर्ब सिस्ने-३
उहाँहरू सबैलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।साथै सल्लाह सुझावको अपेक्षा राख्दछौ।धन्यबाद,
अध्यक्ष हुमलाल लामिछाने जैसी
रूकुम पश्चिम मुसिकोट न.पा. १ खलंगा

Photos from Humlal Foundation's post 04/04/2021

रुकुम पुर्ब जिल्ला सिस्ने गा पा वडा नं तिन पाङ्गा घर भई हाल भारतको हिमाचल प्रदेशमा भारतीय सरकारी सेवामा कार्यरत दाजु मोतीराम सुनार ज्यु ले यस हाम्रो हुमलाल (फाउण्डेशन) प्रतिष्ठान मार्फत बृहद अक्षयकोष स्थापना गरी सामाजिक विकाशमा टेवा पुगोस भन्ने ध्येयका साथ मनकारी मनले आर्थिक सहयोग स्वरूप रू १००००/(क्षेरेपी दश हजार रुपैयाँ मात्र )आर्थिक सहयोग गर्नु भएको छ उँहालाई मुरी मुरी धन्यवाद साथै आगामी दिनमा नियमित सल्लाह सुझाब काे अपेक्षा गर्दछौं।
अन्य सहयोगी हातहरुको लागि बैंकिङ कारोबार मार्फत सहयाेग गर्न नेपाल बैंक लिमिटेड शाखा मुसिकोट रुकुम पश्चिम खाता नंबर ०७७००१०६७६८३४८०००००१
खाता काे नाम हुमलाल फाउण्डेशन
अध्यक्ष हुमलाल लामीछाने जैसी
९७५७८२३०१७

Photos from Humlal Foundation's post 29/03/2021

रूकुम पुर्ब जिल्ला सिस्ने गा पा वडा नम्बर तिन बस्ने भाई श्री गोपीराम खड्काले हाम्रो संस्था मार्फत बृहत अक्षयकोष स्थापना गरी सामाजिक बिकासमा टेवा पुर्याउने उद्देश्य स्वरूप रू ( पाँच हजार मात्र) आर्थिक सहयोग गरेकोमा उहाँलाई मुरी मुरी धन्यबाद ज्ञापन गर्दै उहाँले आगामी दिनहरुमा दिने सल्लाह सुझाब हरूको अपेक्षा राख्दछौँ ।।।,।।।।।।।।।।।।।।।।
बैंकिङ कारोबारको निमित्त नेपाल बैंक लिमिटेड शाखा मुसिकोट रुकुम पश्चिम।।।।।।।।।
खाता को नाम हुमलाल फाउन्डेसन
खाता नम्बर ०७७००१०६७५८३४८०००००१
अध्यक्ष हुमलाल लामिछाने जैसी
अन्य जानकारी को लागि फोन नम्बर ९८५७८२३०१७

Photos from Humlal Foundation's post 11/03/2021

रुकुम पुर्ब जिल्ला सिस्ने गा पा वडा नं तिन पाङ्गा गाउँ बस्ने श्री शरद कुमार बि क ज्यु बाट यस हाम्रो हुमलाल प्रतिष्ठान मार्फत बृहद अक्षयकोष स्थापना गरी सामाजिक विकाशमा टेवा पुगोस भन्ने ध्येयका साथ आर्थिक सहयोग स्वरूप रू ५०००/(अक्षेरूपी पाँच हजार मात्र) मनकारी मनले दान सहयाेग गर्नुभएको छ उहाँलाई मुरीमुरी धन्यवाद साथै आगामी दिनमा सल्लाह सुझाब लागि अपेक्षा गर्दछौं।।।।।।।।।।।।।।।।।।।।।।।
अन्य सहयोगी हातहरुको लागि बैंकिङ कारोबार मार्फत आफ्नो सहयोग गर्न सक्नु हुनेछ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
नेपाल बैंक लिमिटेड शाखा मुसिकोट रुकुम पश्चिम।।।।।।।।।।। खाताकाे नाम हुमलाल प्रतिष्ठान
अध्यक्ष हुमलाल लामीछाने जैसी
रुकुम पश्चिम मुसीकोट न पा वडा नं एक खलंगा

Photos from Humlal Foundation's post 07/02/2021

समाज कल्याण परिषद बाट पनि कानुनी मान्यता

Photos from Humlal Foundation's post 02/02/2021

रुकुम पाश्चिम जिल्ला बाफिकोट गा पा वडा नं 2जीपु गाउँ बस्ने श्री धन बहादुर अधिकारी ज्यु बाट यस हुमलाल (फाउन्डेसन) प्रतिष्ठानमा बृहद अक्षयकोष स्थापना गरी सामाजिक विकाशको काममा सेवा टेवा पुग्ने अपेक्षा राखी मनकारी मनले सहयोग स्वरूप रू २५००। (आक्षेरेपीदुई हजार पाँच रुपैयाँ) मात्र सहयोग गर्नु भएको छ उँहा लाई धेरैधेरै धन्यवाद। साथै अन्य कुनै मानिसले सहयोगको लागि यस प्रतिष्ठानकाे बैंक खाता नम्बर मार्फत आफ्नो सहयोग गर्न सक्नु हुनेछ।
नेपाल बैंक लिमिटेड शाखा मुसिकोट रूकुम पश्चिम
०७७००१०६७६८३४८०००००१
अध्यक्ष हुमलाल लामिछाने जैसी

Want your organization to be the top-listed Government Service in Musikot?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Musikot