Khum Thapa

Khum Thapa

Share

politician & social worker

04/03/2026

जय श्रीराम

चुनाव विरोधी गतिवधि गर्नेलाई सीधै अदालतमा पेश गर्छाैँ : गृहमन्त्री अर्याल
https://ujyaaloonline.com/story/125415/2026/3/4/Home-minister-warns-election-opponents

04/03/2026

म समाजमा नयाँ परिवर्तनको पक्षधर गणतन्त्र को पक्षधर
तर तपाईं कुन पक्ष धर ? गणतन्त्र कि राजतन्त्र ?

04/03/2026

जय श्री राम

27/02/2026

अघि पछी कुरा गर्दा हाम्रो ठाउमा काम गर्ने मान्छे /नेता भएन पनि भन्ने अनि गर्छु भन्दा खुलेर समर्थन र सहयोग गर्न पनि नसक्ने हरु लाई भेडा भन्छन् समयमै चेतना भया !

26/02/2026

फाल्गुन २१ सम्म हामि सबैको एउटै नारा !
श्री राम महत को चुनाव चिन्ह तारा !!

26/02/2026

चुपचाप तारामा छाप
फाल्गुन २१ श्री राम महत लाई जिताउने हो है !

25/02/2026

चुनाव मा भोट दिदा कसैलाई ४० कसैलाई ५० कसैलाई ५५ सिट बाडेर दिने अनि माथि नेता मिले भन्ने ? कसैको बहुमत नभए पछि नमिलेर के गर्ने त ? त्यसैले जनता साच्चिकै न्यायाधीश बन्नु पर्यो यो निर्वाचन मा !

13/11/2025

पुराना दलको विरुद्धमा बिद्रोह भएपछि अबको चुनाव मा काङ्ग्रेस एमाले माओवादी रा प्र पा रा स पा पार्टी लाई भोट नदिएर नयाँ लाई दिनुपर्छ !

17/10/2025

साविक मुसिकाेट गा.बि.स.का पूर्व उपाध्यक्ष मुसिकाेट नगरपालिका २ निवासी समाजसेवी आदरणीय दाजुअर्जुन सिंह ठकुरीकाे असामयिक दु:खद निधनले स्तब्ध र मर्माहत बनाएकाे छ।दु:खकाे यस घडीमा दिवंगत दाजु प्रति हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवार र आफन्तजन प्रति गहिराे समवेदना व्यक्त गर्दछु!

05/10/2025

परेको बेला मा हो सहयोगी र आफन्त चिन्ने र खोज्ने !

05/10/2025

असोज १८/१९/२० ठुलो पानी पर्छ भनेर २१ गते को काम भएको १७ गते काठमाडौं आएको खोइ पानी पर्दैन जस्तो छ गाउँ तिर गएर फ़ेरि आउन पर्छ कि जस्तो छ त ?

Want your public figure to be the top-listed Public Figure in Musikot?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Chaura
Musikot
079