Mr. Vanza
Nishan magar
घरको पिर , पढाइको पिर , जिम्मेवारि र भविष्यको चिन्ता
सबै एकै पटक सम्हाल्न निकै गार्हो हुदो रैछ.🥹
कहिले अरबौका सपना देखेर संसारकै धनी भएँ
अनि कहिले १०० को खुल्ला हुँदा २०० पल्ट गनिरहेँ..!
पिडा लुकाएर हाँस्न सिक्नुहोस्
ईच्छा मारेर बाँच्न त जिन्दगीले आफै सिकाउँछ 😞
कति ठक्कर खानु छ जिन्दगीमा
सुरुवात मै किन आत्तिनु
आखिर मन नै त हो
कहिलेकाँहि अरुको GF मा पनि फिदा भैदिन्छ😀😃
Mr. Vanza Nishan magar
😂🤣
तिमि त कति दुब्लो रे,
अ वे 2/4 जनालाई त हड्डिले घोचेरै मारिदिन्छु 😂🤣🤣
म रिसाउँदा फकाउने अनि
म भोकाउँदा पकाउने चाहियो My lord 🥰🤣
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Rukum West
Musikot
CHAURJAHARI8