Rukum Gallery

Rukum Gallery

Share

रुकुम जिल्लालाई चिनाउने अभियान

23/01/2026

शुभ दिन, मीठो संयोग !
सरस्वती पूजाको अवसरमा यमुनानन्द नमुना माविले आयोजक गरेको कार्यक्रममा उपस्थित प्रतिनिधी सभा सदस्य निर्वाचनका उम्मेदवारहरु सहितका अतिथीहरु ।
📸

22/10/2025

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र रुकुम पुर्वको सिस्ने गाउँपालिका
📷️ Khambu Rawol

13/07/2025

सहर ढाकिएको छ कुहिरो र बादलले,
बत्तीहरू धमिला छन्, अनि सवारीहरू बिस्तारै आफ्नै गन्तव्यतर्फ।
सन्ध्याकालिन मुसिकोट बजार अनि सल्ले एअरपोर्ट♥️
📽Lokendra Olee

22/04/2025

बेनीको बजार जता माया उतै छ नजर
Beni Bazar, Myagdi ❤️🙏
Lokendra Olee

Send a message to learn more

20/12/2024

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजार
📷 Lokendra Olee

Send a message to learn more

09/10/2024

सिस्ने हिमाल ❤️
📷 Khambu Rawol

07/10/2024

महत्वपूर्ण पुस्तक सहितको ब्याग हराएको सूचना
*प्रदेश सुशासन केन्द्र नेपालगञ्ज, बाँके लेखेको लोगों भएको ब्याग
*हराएको स्थान: सोलाबाङ देखि राउखेत जाने सडक मा ( रुकुम पश्चिम जिल्ला)
यदि कसैले उक्त ब्याग भेटाउनु भएको भए तलका नम्बरमा संपर्क गरेर सहयोग गरिदिनुहोला। धन्यवाद!
9868633380
9868968610
9863482113

18/09/2024

भावुक क्षण !🙏❤️🙏
एक महान शिक्षक राधारमण झा जसले आफ्नो जीवनको २७ बर्ष रुकुम पश्चिम सिम्लिको राप्ती ज्ञानोदय मा.वि.मा ज्ञान र संस्कार दिएर बिताए । जीवनको लामो समय अध्यापन गरेर शुक्रबार पेशाबाट अवकाश लिई रुकुमबाट बिदाई भएर आफ्नो घर जनकपुर जादै गर्दाको भावुक क्षण !

भिडियो श्रोत : सामाजिक संजाल

Want your business to be the top-listed Media Company in Musikot?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Khalanga
Musikot
22000