Letang Municipality
city of nepal Letang Municipality, Morang Nepal
06/03/2023
लेटाङका डेरिहरुले सरकारले निर्धारण गरेको दररेटमा दूध खरिद नगरेको गुनासो किसानहरुले गरेका छन ।
19/12/2022
ॐ साईबाबा ❤️
30/11/2022
लेटाङ नगरपालिका वडा नं. ६ निवासी आदरणीय डिगबहादुर लिम्बू ज्यु प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरिन्छ ।
25/05/2021
02/03/2021
लेटाङका गायक पुस्प किरातिको मुटु छुने कभर गित ।
यो गित सुनेर मन पराउनेले यो च्यानललाई सस्क्राईब गरेर अझै हौसला बढाईदिनुहोला । धन्यबाद ।
TIMRO JASTO MUTU MERO PANI/NARAYAN GOPAL यो कभर गित मोरङको लेटाङ नगरपालिका वडा नं ९ बस्ने गायक पुस्प किराँतिले गाउनुभएको हो ।
07/05/2020
हार्दिक शुभकामना !
बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला,साकेन्वा,चासोक तङ्नाम,चासुवा,फोलस्यादर) २०७७ को अवशरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, शान्ती , समृद्धि , सुस्वास्थ्य , दिर्घायु एबम उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
यी चाडहरुले नेपालका सबै जातजाती भाषा धर्मका समुदायहरु एकताबद्द भई आपसी सद्भाव तथा भातृत्व अभिबृद्दी गरि समृद्ध नगर निर्माणमा अगाडि बढ्न साथै नोबेल कोरोना भाईरस (कोभिड-19 ) लाई पराजित गर्न सबैमा शक्ति मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु ।
शंकर राई
नगर प्रमुख
लेटाङ नगरपालिका
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Letang
Morang