Goldmini90

Goldmini90

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goldmini90, Digital creator, Mumbai.

10/06/2026
10/06/2026

छिट्टै 10k पुर्याउने सोच भएका तर 10k नपुगेकाहरु
आउनुहोस एक अर्कामा support गरौं
Follow To Follow Back

10/06/2026

केपी ओली हेलिकोप्टरमा भाग्दा लागेको फ्युल खर्च समेत भ्रष्टाचार हो, त्यो सम्म असुल उपर गर्नुपर्छ

यो देशको ढुकुटी सिध्याउनेहरूलाई कानुनी कठघरामा उभ्याउनै पर्छ। नेताहरूले गर्ने हरेक फजुल खर्च र राज्य सम्पत्तिको दुरुपयोगको हिसाब जनताले खोज्ने बेला आएको छ।तपाईंको विचारमा के यो सम्भव छ? आफ्नो धारणा तल कमेन्ट गर्नुहोस्।

09/06/2026

Breaking: Sudan Gurung गृहमन्त्रीमा नियुक्त हुने भएका छन!!🔔💙

06/06/2026

रास्वपाको बालेन सरकारले गरेको नयाँ कानुनी व्यवस्था । यसरी त कस्तो सुशासन आउला र ? ゚

06/06/2026

Jyoti Magar ko Stech program hoki Murra bhaisho Upfreko maile kehi Bujnna Sakinxa ho Guys lu Aba Hajur haru nai Bataunu Hola

Photos from Goldmini90's post 06/06/2026

आठबिस मा मात्र नभयर दैलेख का विभिन्न स्थानियतह हरु मा यस्तो निकट छ ...👇️👇️👇️

यो तस्बिर आठबिस नगरपालिका वडा नं. ३ लेखगाउँमा घटेकोव एक अत्यन्तै अप्रिय, दुःखद तथा हृदयविदारक घटनाको हो। लेखगाउँदेखि निमायल स्वास्थ्य चौकी डेलिभरीका लागि गर्भवती महिला सुनिता जैशीलाई लैजाँदै गर्दा बाटोमै बच्चा जन्मियो र समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा नवजात शिशुको दुखद मृत्यू हुन पुग्यो ।आज एउटा नवजात शिशुले केवल स्वास्थ्य सेवाको पहुँच नपाएर ज्यान गुमाउनुपरेको छ। झण्डै १२० घरधुरी रहेको उक्त टोलमा वर्थिंग सेन्टर हुदा पनि आठ्बिस नगरपालिका ले कर्मचारी खटाउन सकेको छैन आधारभूत अस्पताल मा थुपारे र राखेको छ कर्मचारी खटाउन नसक्नु राजनीतिक संरक्षण हो या कर्मचारीको अटेरी अलिकति मात्र भयपनी जनता प्रति जिम्मेवारी हो सरकार ......

06/06/2026

मन हो मेरो पनि दुख्ला सोचेनौ
तिमि हराउदा खोज्ला सोचेनौ
खुब गएको थिएउत धनि भन्दै
धनिले पनि पिडा थप्ला सोचेनौ
☕️☕️❤️❤️

Want your business to be the top-listed Media Company in Mumbai?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Mumbai

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Friday 9am - 5pm