Effort Academy And Computer Training Center

Effort Academy And Computer Training Center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Effort Academy And Computer Training Center, Education Website, Gorakshya Tole, Deupur, Lamahi-05, Deukhuri Dang, Lumbini.

BLE(Class 8), SEE(Class 10), 11, 12, BBS, B.Ed.,
B.Sc., CTEVT को सबै विषयहरु, Account, Nepali,
Maths, Economics, English, Social, Finance,
Physics, Chemistry लगायत सम्पूर्ण विषयहरुको ट्युसन
कक्षा धमाधम चलिरहेको छ । 9809596295

Photos from Effort Academy And Computer Training Center's post 17/06/2026

२०८३ साल असार ३ गते सम्पन्न एसईई ग्रेड वृद्धि परीक्षाको अनिवार्य गणित विषयको प्रश्नपत्र।

16/06/2026

नतिजाले प्रमाणित गरेको नाम, हजारौं विद्यार्थीको विश्वास!"

14/06/2026

😊

14/06/2026

📢 कम्प्युटर कक्षामा भर्ना खुलेको जानकारी !
🖥️ Effort Academy And Computer Training Center
📍 लमही–०५, गोरक्ष्याटोल, देउपुर, दाङ
🎓 उपलब्ध कोर्सहरू : ✅ Basic Course
✅ Diploma Course
✅ Tally & Busy
✅ Graphics Designing
✅ Office Package
✅ English Typing
✅ Nepali Typing
💡 अनुभवी प्रशिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय प्रशिक्षण।
📞 सम्पर्क नम्बर :
📱 9809596295
📱 9868987598
📱 9713572460
✨ "आजको सीप, भोलिको सफल भविष्य !"
Effort Academy , Lamahi

10/06/2026

🌺 कक्षा १२ को नतिजाको पर्खाइमा रहेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक सफलताको शुभकामना! 🌺
धैर्यताका साथ पर्खिनुहोस्, तपाईंले गरेको मेहनतले अवश्य पनि सुन्दर परिणाम दिनेछ।
परिणाम जे आए पनि आत्मविश्वास नहार्नुहोस्, किनकि एउटा नतिजाले तपाईंको क्षमता र भविष्य निर्धारण गर्दैन।
"उत्तरपुस्तिकामा लेखिएका अंकहरूभन्दा ठूलो तपाईंको सपना, संघर्ष र सम्भावना हो।"
ईश्वरले तपाईंको मेहनतलाई सफलतामा परिणत गरून्।
सबैको जीवनमा खुसी, प्रगति र उज्ज्वल भविष्यको शुभकामना! 💐✨
"आशा छ, तपाईंको अनुहारमा आज मुस्कान र परिवारमा खुसीको बहार छाओस्।" ❤️

09/06/2026

जिन्दगीमा हिम्मत हार्नु हुदैन ,
सुखदुःख आउछन र तिनीहरु लाइ जित्न पनि सकिन्छ ।।🙏💯

Want your school to be the top-listed School/college in Lumbini?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Gorakshya Tole, Deupur, Lamahi-05, Deukhuri Dang
Lumbini
22400