Sachit Rai
28/04/2026
Sachit Rai इलाम स्मारिका
21/04/2026
मैले यो तस्बिर २०६० साल वैशाख १२ गते खिचेको थिएँ । त्यस हिसाबले तस्बिर सँगालेर राखेको १८ वर्ष बित्न लागेछ । त्यस बेला श्री दुर्गा मावि रविमा कवि कृष्णभूषण बललाई अभिनन्दन गरिएको थियो । कविज्यूलाई जन्मथलो र पहिलो पाठशालामा सम्मान गरिएको यो नै सम्भवतः पहिलो र अन्तिम हुनुपर्छ । पण्डित सर अर्थात् गुरु लग्नप्रसाद खनालले उहाँलाई सम्मान गर्नुभएको थियो । पण्डित सर मसहित मेराे पुस्ताको पनि गुरु हुनुहुन्थ्यो । अमर शान्तकला खालिङ राई स्मृति प्रतिष्ठानले उक्त कार्यक्रम आयोजना गरेको गरेको थियो । म र यावा कृष्णकुमार राईसहित टोली इलामबाट गएका थियौं । झापाबाट प्रकाश आङ्देम्बे, धनकुटे कान्छालगायत आउनुभएको थियो ।
16/04/2026
मलाई यो फूलै फूलको उपहार इलाम साखेजुङबाट प्राप्त भएको हो । साँच्चै मनमोहक लागेर फेसबुकमा पोस्ट गरें ।
13/04/2026
सलह विमोचनका बेला
५ लाख रुपैयाँ राशिसहित पहिचान विशेष सम्मान प्रदान
Click here to claim your Sponsored Listing.