Setopati
नेपालको डिजिटल पत्रिका
www.setopati.com
Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.
07/06/2026
एमाले नेता गोकुल बाँस्कोटाले आफ्नै पार्टीलाई व्यंग्य गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले एमाले पहिलो कसरी बन्छ भनेर एआईलाई सोध्ने समेत बताएका छन्।
उनले लेखेका छन्- न एष्ट्रोनोमी,न फिजिक्स, न केमेस्ट्री, न बायोलोजी न त जुयोलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो थाहा छैन।
तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन। केवल आदेश पालना गर्नु र लड्नु हो। सैनिक संगठनमा जस्तै।
म एआईलाई सोध्छु- एमाले पहिलो कसरी बन्छ?
07/06/2026
यो कथा अझै सकिएको छैन। सन् २०२६ को विश्वकपमा यदि अर्जेन्टिना र पोर्चुगलको भेट भयो भने, यो महान् प्रतिद्वन्द्विताको अन्तिम र सबैभन्दा रोमाञ्चक अध्याय त्यहीँ लेखिनेछ।
विस्तृत कमेन्टमा👇
07/06/2026
यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको 'लोकेसन सेट' गरेपछि कुन बस स्टेसनमा जानुपर्छ, बसले कहाँ कहाँ लैजान्छ, आफ्नो गन्तव्यमा जान थप अर्को कुन बस चढ्नुपर्छ भन्ने पनि देखाउँछ।
विस्तृत कमेन्टमा👇
07/06/2026
सगरमाथा वा अन्य हिमाल चढ्न नसके पनि यो चुचुरो चढेर सगरमाथा र छेउछाउका शिखर हेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।
विस्तृत कमेन्टमा👇
07/06/2026
जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान भएको थियो।
सभापति पदका चार उम्मेदवारमध्ये सबै भन्दा कम उमेरका किरण खनाल निर्वाचित भएका हुन्।
उपसभापतिमा निराजन थापा २४० मत सहित विजयी भए।
अरू कुन पदमा को निर्वाचित भए?
विस्तृत कमेन्टमा👇
07/06/2026
विश्वकप सुरू हुन एक साताभन्दा कम समय बाँकी हुँदा अमेरिकाले इरानी टोलीलाई भिसा दिएको हो।
विस्तृत कमेन्टमा👇
07/06/2026
पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन्।
महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा आज सकिँदै छ।
विस्तृत कमेन्टमा👇
डिभोर्स (सम्बन्ध विच्छेद) को कानुनी प्रक्रिया के के हो?
07/06/2026
पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्।
'हाम्रो गाउँमा छोरी पढाउन हुँदैन भन्ने थियो। तर बुबाआमाले विश्वास गरेर हामीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो र सपना पूरा गर्ने हिम्मत दिनुभयो।'
06/06/2026
पछिल्लो समय सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि हो ‘बोटिङ’।
यो पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।
विस्तृत हेर्नुस् कमेन्टमा 👇
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Lalitpur
44700