JCI Champapur
One of the most active chapter of JCI Nepal
31/01/2026
हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना बर्ष २०२३ का अध्यक्ष जेसि राजेश दाहाल ज्यु!यहाँको सहकार्य अभियानले यौटा इतिहास रच्नेछ भन्नेमा हामी बिश्वस्त छौं!
29/01/2026
केही समय अलिकति पर्खनुपर्ने भयो।🙏
25/01/2026
२७ औ पदस्थापना तथा ब्याक्तित्व सम्मान कार्यक्रम २०२६
20/01/2026
हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना बर्ष २०२५ का अध्यक्ष जेसि डा प्रकाश दङ्गाल ज्यु!यहाँको सहकार्य अभियानले यौटा इतिहास रच्नेछ भन्नेमा हामी बिश्वस्त छौं!
बर्ष २०२५ लाई उत्कृष्ट बनाई सफल अवतरण गर्नुभयको मा हार्दिक बधाई जेसि डा प्रकाश दङ्गाल ज्यु तथा बर्ष २०२६ लाई सफत उडान भर्नको निमित्त पदस्थापित हुनुभयको जेसि डा रोशन शर्मा ज्यु लगायत बोर्डका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना 🙏
14/01/2026
हार्दिक निमन्त्रणा 🙏🙏
02/01/2026
JCI Champapur Board Members 2026
२७औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्ष जेसि डा प्रकाश दङ्गाल ज्युको अध्यक्षता तथा निर्वाचन आयुक्त जेसि प्रभाकर घिमिरे ज्यु लगायत पुर्व अध्यक्ष ज्युहरुको रोहबरमा सम्पन्न साधारण सभा तथा शाखा अधिबेशन बाट निर्बिरोध निर्वाचित हुनुभयका
वर्ष २०२६ का लागि निर्वाचित तथा मनोनीत सम्पूर्ण पदाधिकारीज्यूहरूलाई
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
अध्यक्ष:
Jc Dr. Roshan Sharma
निवर्तमान अध्यक्ष:
Jc Dr Prakash Dangal
कार्यकारिणी उपाध्यक्षहरू:
Jc PrashannaSubedi
Jc Dr Rohit Rawat
कानुनी सल्लाहकार:
Jc Nabin Thapa
महासचिव:
Jc Shyam Upreti
कोषाध्यक्ष:
Jc Sabin Dahal
उपाध्यक्षहरू:
Jc Prerit Shrestha
Jc Sumit Shah
Jc Prasum Bhaidya
Jc Sudip Shrestha
Training Coordinator:
Jc Anish Rijal
Pro:
Jc Sushil Chandra Lamshal
15/12/2024
05/12/2024
Click here to claim your Sponsored Listing.
Website
Address
Lalitpur