Ravindra Raj Tamrakar
सामाजिक अभियन्ता
10/06/2026
विभिन्न लेख तथा अन्तर्वार्ता संग्रह पुस्तक 'संस्कृती समाज व व्यवसाय' विभिन्न महानुभावहरु लाई हस्तान्तरणका क्षण !!!!
07/06/2026
मुलुकको वर्तमान अर्थ व्यवस्था, निजी क्षेत्रको भूमिका, सरकारी ऐन नियम आदीका बारेमा समसामयीक अन्तर्वार्ता !!! हार्दिक धन्यवाद Nepal Samacharpatra , धन्यवाद Sunil Maharjan ज्यू !!!!
17/05/2026
सुभाय् !
Thank you !!
धन्यवाद !!!
Nepal Samacharpatra .com Sunil Maharjan
12/05/2026
मिति २०८३ वैशाख २५ गते पुस्तक 'संस्कृती समाज व व्यवसाय' विमोचनका केही दृष्यहरु !!!!
08/05/2026
नेपालभाषा पत्रकारितामा अति लोकप्रिय रंगीन साप्ताहिक लहना वा:पौ (साप्ताहिक) १३औं वर्षमा प्रवेशको सुखद अवसरमा हार्दिक बधाईका साथै उतरोत्तर प्रगतिको कामना गर्दछुं !!!!!
07/05/2026
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाको आसन्न निर्वाचनबाट ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय श्री सबिन श्रेष्ठ र श्री कृष्ण लाल महर्जन कार्यकारिणी सदस्य पदमा एवं अध्यक्ष पदमा श्री अन्जन श्रेष्ठ तथा उपाध्यक्ष पदमा श्री दिलसुन्दर श्रेष्ठ, श्री कृष्णप्रसाद शर्मा, श्री नरेशलाल श्रेष्ठ, श्री प्रवलजंग पाण्डे निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागी हार्दिक मंगलमय शुभकामना ।
रविन्द्रराज ताम्रकार
पूर्व वरिष्ठ उपाध्यक्ष
ललितपुर उद्योग वाणिज्य संघ
03/05/2026
!!! य: सुरेश दाइ !!!
वरिष्ठ पत्रकार, भाषा आयोगका माननीय सदस्य, भाषाविद, बहुआयामिक व्यक्तित्व स्व. सुरेश किरण मानन्धरको स्मृतिमा नेवा: पत्रकार राष्ट्रिय दवू द्वारा प्रकाशित स्मृति ग्रन्थमा प्रकाशित मेरो लेख: !!!! हार्दिक श्रद्धाञ्जली सुरेश दाइ !!!
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Lalitpur