STIM NEWS
सुचना तथा समाचार जसले पालना गर्नेछ अन?
09/06/2026
दरबार ह'त्याका'ण्डको फाइल पुन: खोल्ने गृहमन्त्री सुदन गुरुङको निर्णय
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै विक्रम संवत् २०५८ सालको दरबार ह'त्याका'ण्डको फाइल पुन: खोलेर अनुसन्धान गर्ने निर्णय गर्नुभएको छ। आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाली इतिहासकै सबैभन्दा रहस्यमयी र दुःखद मानिएको यस घटनाको सत्यतथ्य बाहिर ल्याउन फाइल खोल्ने पहिलो निर्णय गर्नुभएको हो।
09/06/2026
नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदको पद तथा गोपनियताको शपथ लिएका छन् ।
07/06/2026
न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु । धुर्मुस
02/06/2026
मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
25/05/2026
जिबी राईलाई नेपाल ल्याएर सहकारी मन्त्री बनाऊ रवि सरकार:हर्क साम्पाङ्ग
25/05/2026
पार्टी एकता कायम राख्न गर्नुपर्ने शेखर कोइराला ५ प्रस्ताव
15/05/2026
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन भएको छ । सरकारले गुरुङमाथि उठेका प्रश्नका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको हो ।
वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरको हो ।
15/05/2026
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेसँगै गैरकानुनी रूपमा सरकारको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति र उपकरण ४ अर्ब ६० करोडमा किनेको एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) लाई एक पत्र लेख्दै आफूले बुझाएको अर्बौँ रुपैयाँ फिर्ता मागेको हो ।
विस्तृत कमेन्ट बक्समा ।
15/05/2026
सबै सहकारी संस्था लाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट निर्देशन।
07/05/2026
लामो अन्तरक्रिया र छलफलपछि केही समय अघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री सुदन किरातीको समूह र श्रम संस्कृति पार्टीबीच एकता भएको छ । सहमति अनुसार पार्टीको वरिष्ठ नेताको रुपमा सुदन रहनेछन् भने उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको बुझिएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dhobighat
Lalitpur
00977