Classic Swojan Raghubanshi

Classic Swojan Raghubanshi

Share

#Research scholar (Dance)
#Solo Dance performer
#Dance director/Choreographer
#Music Video actor

10/03/2026

14/01/2026
19/11/2025

आमन्त्रण सबैमा🙏🙏🙏
Classic Culture Center Lalitpur fans

11/11/2025

Shiva

25/10/2025

Nepali dance with .sudha in mrizapur UP

28/08/2025

Photos from Classic Swojan Raghubanshi's post 17/08/2025

गुरुभ्यो नमः 🙏🙏🙏
दक्षिण भारतको चेन्नईस्थित सुप्रसिद्ध सांस्कृतिक संस्था “नाट्यक्षेत्र” को २४औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको नृत्य क्षेत्रको अत्यन्तै प्रतिष्ठित तथा गौरवपूर्ण सम्मान “नटराज सम्मान” ग्रहण गर्ने अवसर प्राप्त भएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु।
यस संस्थाका संस्थापक तथा ख्यातिप्राप्त भरतनाट्यम गुरु Dr. M. Senthil Kumar ज्यूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु, जसले यस्तो गौरवपूर्ण सम्मानद्वारा मलाई विभूषित गर्नुभयो।
यस महत्वपूर्ण उपलब्धिसम्म पुग्न सम्भव बनाउने मेरो गुरुजन, मातापिता, तथा मलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सदैव मार्गदर्शन, आशीर्वाद, प्रेरणा र समर्थन प्रदान गर्नु हुने सम्पूर्णमा म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।
यो सम्मान सम्पूर्ण नृत्यप्रेमी समुदायलाई समर्पित गर्दै, नृत्यकलाको साधना, समर्पण र यसको उच्चतम सौन्दर्यप्रति मेरो श्रद्धा पुनः व्यक्त गर्न चाहन्छु।

Photos from Classic Swojan Raghubanshi's post 05/07/2025

Outstanding memories
B2D Dance studio , Pokhara बाट आयोजित एक हप्ते भरतनात्यम नृत्य कार्यशाला
साह्रै मेहेनती
एक हप्ताको छोटो समयमा धेरै मेहेनत गरेर सिक्नुभयो।
Thank you and god bless you all dearest students....
Miss you all....
Thank you all parents and suppoters
Thank you Ameet Shrestha sir
उत्साह तथा आशीर्वाद दिन कार्यक्रममा उपस्तिथि हुनु हुने Gore Gurung sir र Jassu Grg mam लाइ धेरै धेरै धन्यवाद
Special Thank you so much B2D Dance School & Dress Centre and Aman Tamang sir

Photo by dance studio....

Photos from Classic Swojan Raghubanshi's post 11/06/2025

#ऐतिहासिक_श्री_गण्डकी_कोटिहोम_विराट_महायज्ञ_२०८२

03/06/2025

Workshop

Want your public figure to be the top-listed Public Figure in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Lalitpur