Sumnima Collection

Sumnima Collection

Share

हाम्रो नेपाल, हाम्रो पहिचान : सुम्निमा
Tel no:015151120

17/05/2026

लुभु साकेलामा हामी…
हाम्रो स्टल भ्रमण गर्नुहुने तपाईहरु सम्पुर्णमा हार्दिक आभार धन्यवाद🙏

- सुम्निमा कलेक्सन परीवार

Photos from Sumnima Collection's post 17/05/2026

शसम्भु चौर लुभु ललितपुर साकेलामा🙏🌿☘️
हाम्रो स्टल अवलोकन गर्नुहुने सम्पुर्णमा हार्दिक आभार धन्यवाद
📸 SumnimaCollection

15/05/2026

किरात सस्कृती जागरण पुस्ताले दमदार शिलीहरु नचाउदैछ शसम्भु चौर लुभुमा सबैजनालाई चुले निम्तो…

हामी स्टल नं. १०, मा हुनेछौ🙏🌿☘️
जय किरीत🙏

Photos from Sumnima Collection's post 15/05/2026

भोलि शसम्भु चौर ललितपुरको साकेलामा स्टल नं. १०, मा हामी हुनेछौ
यहाहरु सबैमा चुले निम्तो🙏

📸 sumnimacollection
📍 Bhaktapur Sakela-2083🌿☘️🪴

08/05/2026

यो समय उभौलीको☘️🌿
…हजुरहरु सबैमा शुभकामना
भोलू हामी भक्तपुर साकेलामा हपनेछौ🙏🙏🙏
सबैमा चुले निम्तो🙏🙏

08/05/2026

समय उभौलीको…हजुरहरु सबैमा शुभकामना
अहिले टिकटकमा भाईरल साकेला शिली…
सुम्निमा कलेक्सनको प्रस्तुती निश्चल राईको शब्द संगीत मुन्दुमी गायिका जानुका राई र निश्चल राईको स्वरमा रहेका यो साकेला गीत “फरीया चोली-२” - -साईमाहजुर-मा भर्खरै स्थापना भएको युबाहरुको समुह किरात सस्कृती जागरण पुस्ताको यो साकेला शिली टिकटक र सामाजिक सन्जालहरुमा ब्यापक मनपराईरहनु भएको छ। यस गीतको अडियो हामीले सुम्निमा कलेक्सनको युटुब च्यानल मा सार्बजानिक गरेका छौ। यस गीतको निर्माण बिशुद्द किराती बाजाहरु चार वटा ढोल झ्याम्टा,पात,बिनायो मुर्चुंगा,चरीबाजा,सिलीमी को मात्र संयोजनमा निर्माण गरेका छौ । यदि तपाईहरुले यो अडियो यसरीनै मन पराईदिनुभयो भने यस गीतको भब्य भिडीयो हामी निर्माण गर्नेछौ। के लाग्छ कमेन्ट गर्नु होला है…🙏
पुरा गीतको लागी👇

https://youtu.be/yMkJoPh6Cvc?si=zmRoAVXxm2r6lAuz

07/05/2026

समय उभौलीको…
अहिले टिकटकमा भाईरल साकेला शिली…
सुम्निमा कलेक्सनको प्रस्तुती निश्चल राईको शब्द संगीत मुन्दुमी गायिका जानुका राई र निश्चल राईको स्वरमा रहेका यो साकेला गीत “फरीया चोली” मा भर्खरै स्थापना भएको युबाहरुको समुह किरात सस्कृती जागरण पुस्ताको यो साकेला शिली टिकटक र सामाजिक सस्थाहरुमा ब्यापक मनपराईरहनु भएको छ। सुम्निमा कलेक्सन संगै सर्बाधिकार रहेको हुनाले यो छोटो भिडीयो तपाईहरु सामु सेयर गर्दछौ🙏
पुरा गीतको लागी👇
https://youtu.be/wh1ZrlAhA-Q?si=316OAa6--FrUnbb8

01/05/2026

नखिपोट साकेला भब्य हुदै🙏

Photos from Sumnima Collection's post 01/05/2026

किरातीहरुको महान चाड उभौली (धिरीनाम) साकेला -२०८३ (ऐलेदोंग-५०८६) को देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण किराती गैर किराती दाजुभाई दिदीबहिनी तथा हामीलाई माया साथ सहयोग हौसला प्रदान गर्नुहुने ग्राहकबर्ग शुभचिन्तक सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ🙏🙏

~ सुम्निमा कलेक्सन परीवार
ताल्छिखेल-१४, ललितपुर

Photos from Sumnima Collection's post 30/04/2026

✅ आउदैगरेको किरातीहरुको महान चाड उभौली साकेलाको यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना सहित सुम्निमा कलेक्सनमा यहाहरुलाई हार्दिक स्वागत छ🙏🌿☘️
आउदैगरेको उभौली साकेलाको अवसरमा तपाईहरुलाई चाहिने सास्कृतिक भेषभुषा,गरगहना र सास्कृतिक सामाग्रीहरुको लागि हामीलाई सम्झनुहोला
📍 ताल्छिखेल-ललितपुर
📲☎️ 9851106115/015151120
WhatsApp/Viber
🌍 Worldwide Shipping Available ✈️✈️
📸 Aviyanta Rai/Napxelung Rai 😊😊

28/04/2026

✅ आउदैगरेको किरातीहरुको महान चाड उभौली साकेलाको यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना सहित सुम्निमा कलेक्सनमा यहाहरुलाई हार्दिक स्वागत छ🙏🌿☘️
आउदैगरेको उभौली साकेलाको अवसरमा तपाईहरुलाई चाहिने सास्कृतिक भेषभुषा,गरगहना र सास्कृतिक सामाग्रीहरुको लागि हामीलाई सम्झनुहोला
📍 ताल्छिखेल-ललितपुर
📲☎️ 9851106115/015151120
WhatsApp/Viber
🌍 Worldwide Shipping Available ✈️✈️
📸 Aviyanta Rai/Napxelung Rai 😊😊

Want your establishment to be the top-listed Arts & Entertainment in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Talchikhel
Lalitpur

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 17:00