Multi Nutrition

Multi Nutrition

Share

Multi Nutrition is a multidisciplinary company working with quality & reliable products. Authorized distributor of Multiple Brands

29/05/2026

29/05/2026

कुनै treatment बिना छालालाई नबिगारी हामी हजुरको skin लाई safely repair गर्न मद्दत गर्छौं 🙏

29/05/2026

कुनै treatment बिना छालालाई नबिगारी हामी हजुरको skin लाई safely repair गर्न मद्दत गर्छौं 🙏

28/05/2026

हजुरहरू धेरै जनाले “सिक्किम र दार्जिलिङमा delivery हुन्छ कि हुँदैन?” भनेर सोधिरहनु भएको थियो ❤️
अब ढुक्क हुनुहोस्, हामी सिक्किम र दार्जिलिङ सहित सबै ठाउँमा delivery गर्छौं 🚚✨

28/05/2026

You can purchase from Multi Nutrition skin care products (made in Poland 🇵🇱)
📍 Manbhawan Chowk lalitpur
visit us on the 2nd floor of Avenue 88 building
For online orders:
📱 Viber / WhatsApp: +977 9851140168
☎️ Customer Support: 015909047

28/05/2026

मल्टि न्यूट्रिशनमा हजुरको उमेर, स्किन टाइप र स्किनको समस्याअनुसार उपयुक्त skincare recommend गरिन्छ ✨
Dry skin, oily skin, sensitive skin, pigmentation, acne marks, dull skin वा wrinkles जस्ता समस्याअनुसार सही product छनोट गर्न सहयोग गर्छौं 💖

27/05/2026

हामीलाई Croatia 🇭🇷 बाट यति राम्रो review सहित आफ्नो लागि र आफ्नो baby को लागि लिनु भएकोमा धेरै भन्दा धेरै धन्यवाद ❤️🙏
हजुरको माया र विश्वासले हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा मिलिरहेको छ

26/05/2026

स्किन टाइट लिफ्टिङ रोलरले फेस मसाज गर्दा छालालाई टाइट, फर्म र लिफ्टिङ लुक दिन मद्दत गर्छ । नियमित प्रयोग गर्दा अनुहार अझ smooth, fresh र glowing देखिन सक्छ ।

26/05/2026

हजुरहरूको माया, विश्वास र साथले नै हामीलाई अझ राम्रो गर्ने प्रेरणा दिएको छ 🙏💖
अर्डर गरिदिनु भएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद 😊✨

25/05/2026

24/05/2026

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lalitpur Manbhawan
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 11:00 - 16:30
Sunday 10:00 - 19:00