CoSys Co-operative Software

CoSys Co-operative Software

Share

We Are Committed To Help Co-Operatives For Effective Operation Through Fintech/Digital Solutions. At CoSys Financial Software, We create solutions that work.

CoSys Financial Software is the only clear choice for dynamic web application & websites, flash website design, ultimate customer service, online marketing, corporate branding and quality workmanship at affordable prices. We like to think of the internet where there are no rules, no boundaries and no limits to our web design capabilities. We bring this expertise to our customers while working on t

29/05/2026

गणतन्त्रले दिएको स्वतन्त्रता, अधिकार र अवसरलाई जिम्मेवारीसाथ प्रयोग गर्दै
शान्त, समृद्ध र आत्मनिर्भर नेपालको यात्रामा अघि बढौँ।
गणतन्त्र दिवसको शुभकामना।

28/05/2026

Warmest wishes on the occasion of Eid-ul-Adha. May this festival bring peace, prosperity, and renewed energy to your work and life.

CoSys Co-operative Software


.2

26/05/2026

Celebrating 20 years of trust, innovation, and digital leadership.
Pioneer Associate Pvt. Ltd. proudly marks its 20th Anniversary with the launch of NexGen CoSys v5.2, continuing its mission of strengthening Nepal’s cooperative sector through smart digital solutions.

01/05/2026

श्रम नै समृद्धिको आधार हो,
श्रमिकको सम्मान नै सभ्य समाजको पहिचान हो।

देश परिवर्तनको सुरुवात श्रमको सम्मानबाट हुन्छ।
हरेक मेहनती हातले विकासको नयाँ इतिहास लेखिरहेको हुन्छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को अवसरमा
सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ ।
कोसिस परिवार ।

17/04/2026

माता तीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक श्रद्धा, सम्मान तथा सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आमा त्याग, माया, प्रेरणा र जीवनको पहिलो गुरु हुनुहुन्छ। आमाको माया, आशीर्वाद र मार्गदर्शनले नै व्यक्तित्व, परिवार र समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ।

यस पवित्र दिनले आमाप्रति सम्मान, कृतज्ञता र सेवा गर्ने संस्कारलाई अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं। स्वर्गीय आमाहरूको पुण्य स्मरण गर्दै सम्पूर्ण आमाहरूलाई उच्च सम्मान व्यक्त गर्दछौं।

माता तीर्थ औँसी २०८३ को हार्दिक मंगलमय शुभकामना।

14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सहकारी संघ–संस्था, सहकारीकर्मी, सदस्य, साझेदार तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना।

डिजिटल नेपाल, समृद्ध नेपालीको लक्ष्यसहित प्रविधिमैत्री सेवा, नवप्रवर्तन र संस्थागत मजबुतीमार्फत अझ प्रभावकारी, पारदर्शी र सदस्य–केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

नयाँ वर्ष २०८३ समृद्धि, सफलता र नयाँ अवसरहरूले भरिपूर्ण रहोस्। ( कोसिस परिवार )

15/03/2026

राष्ट्रिय सहकारी महासंघका नव नियुक्त महाप्रबन्धक Babu Kaji Thapa सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता र दिगो विकासका लागि तपाईंको नेतृत्व प्रभावकारी र जनहितमुखी रहोस् भन्ने कामना व्यक्त गर्दछौँ।
-कोसिस परिवार!!!

08/03/2026

CoSys सहकारी Software को तर्फबाट
सम्पूर्ण नारी शक्तिलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।
समान अवसर, सम्मान र नेतृत्वले समाजलाई अझ सबल बनाओस्।
— कोसिस परिवार

02/03/2026

रङ्गहरूको पर्व होलीले तपाईंको व्यक्तिगत र व्यावसायिक जीवनलाई नयाँ उत्साह र समृद्धिले रङ्ग्याओस्। CoSys परिवारको तर्फबाट होली तथा फागु पूर्णिमाको शुभकामना।



゚viralシfypシ゚viralシalシ

15/02/2026

भगवान शिवको आशीर्वादले तपाईंको जीवनमा शक्ति, विवेक र स्थिरता प्रदान होस्। यस पावन शिवरात्रिमा, हरेक प्रयास सफलतामा रूपान्तरण होस्। शान्ति, समृद्धि र सकारात्मक ऊर्जाले तपाईंको मार्ग उज्यालो बनाओस्। शिवरात्रिको हार्दिक शुभकामना।

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pulchowk Harihar Bhawan NCFN Building Lalitpur
Lalitpur
44700