Ssoftweb

Ssoftweb

Share

we are creative digital marketing agency

12/10/2024

पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना ।

11/10/2024

दसैँको अष्टमीको शुभ दिन अनि शुभ–साइतको शुभकामना ।

10/10/2024

या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

03/10/2024

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

19/09/2024

संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको शुभकामना

17/09/2024

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस ।
विश्वकर्मा पूजा को शुभकामना

08/09/2024

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

शक्तिका रूपमा सर्वव्यापी अनि जगमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।

07/09/2024

: श्री गणेशाय नम ::
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।

06/09/2024

आफ्नो परिवारको खुसीको लागि सधैं समर्पित हरेक नेपाली नारीहरुलाई तीजको हार्दिक शुभकामना!

02/09/2024

(बुबाको मुख हेर्ने दिन)
Happy FATHER'S Day

26/08/2024

श्रीकृष्ण जन्माष्टमीको शुभकामना |

20/08/2024

सबैमा गाईजात्राको शुभकामना

Want your business to be the top-listed Advertising & Marketing Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pulchowk
Lalitpur
44700