Smart Service Inn Pvt Ltd
Vehicle Management Services: Drive your way without distractions, we are here to handle police case, kuruwa, tax penalties and insurance claim.
Subscribe now and make us responsive for any events creating problems to you.
26/05/2026
📢 VACANCY OPEN: Energetic Lady Riders Wanted!
के तपाईंसँग स्कुटर वा बाइक चलाउने सीप छ र काठमाडौँका बाटाहरू राम्रोसँग चिन्नुहुन्छ? Smart Service Inn ले Lady Riders खोजिरहेको छ! यदि तपाईं स्कुटर/बाइक चलाउन सक्नुहुन्छ र काठमाडौँको बाटो चिन्नुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला।
Requirements:
✅ Scooter/Bike चलाउन आउने
✅ Kathmandu को बाटो चिनेको
✅ Friendly attitude र जिम्मेवार (Responsible) स्वभाव भएको
✅ Age: 20 - 35 Years (Woman Only)
📍Location: Sumeru Mart, Satdobato, Lalitpur, Nepal
📱Contact: 01-5151781 / 9802312500
17/05/2026
ब्लुबुक Expire भयो?
Tension लिन पर्दैन!
घरबाटै renew गर्नुहोस् it’s that simple!
Smart Service Inn takes care of everything so you don’t have to stress.
✅ Pickup
✅ Processing
✅ Delivery
सबै हामी गर्छौं बस एक call गर्नुहोस्!
27/04/2026
अब सबै काम घर बाटै हुन्छ! ब्लुबुक नवीकरण होस् वा बीमा (Third Party & Comprehensive Insurance), स्मार्ट सर्भिस इन छँदैछ नि ।
सवारी व्यवस्थापन सेवा अब तपाईंको औंलाको टुप्पोमा।
📲 सम्पर्क: ९८०२३१२५००/०२/०३/०४
🌐 www.smartserviceinn.com
26/04/2026
Avoid the last minute rush, renew your vehicle documents on time!
Stay ahead of deadlines and keep your ride road legal with Smart Service Inn. We make vehicle document renewal quick, easy, and stress free!
25/04/2026
What does Comprehensive Insurance Cover?
सवारी बीमा गर्दा के-के कुरा कभर हुन्छ भन्ने जान्नुहोस्:
✅ Accidental damage to Vehicle
✅ Loss from natural perils
✅ Third party property & medical expenses
✅ Riot, strike, & terrorism damage
✅ Driver and passenger cover
📍 सुमेरु मार्ट, सातदोबाटो
23/04/2026
लोकतन्त्र दिवसको हार्दिक शुभकामना।
23/04/2026
सधैं ट्राफिक नियमको पालना गरौं! बाटो काट्दा यी कुराहरू सधैं ध्यानमा राखौं:
🚶♂️ सधैं जेब्रा क्रसिङको प्रयोग गरौं
👀 बाटो काट्नु अघि दुवै तर्फ हेरौं
🚫 सडकमा नदौडौं तपाईंको सुरक्षा, हाम्रो चाहना।
21/04/2026
के तपाईंले आफ्नो सवारीको ब्लुबुक नवीकरण गर्नुभयो? यदि छैन भने ढिला नगर्नुहोस्, नत्र जरिवाना परिएला है!
हाम्रा सेवाहरु:
🔹 ब्लुबुक नवीकरण र प्रतिलिपि सेवा
🔹 नामसारी र बिमा सेवा
🔹 सवारी प्रदूषण जाँच
🔹 स्मार्ट सब्स्क्रिप्सन
19/04/2026
चर्को घाम र वर्षामा लाइनमा बसेर ब्लु बुक नवीकरण गर्ने दिनहरू गए!
अब स्मार्ट बन्नुहोस् र स्मार्ट सर्भिस इनको सेवा लिनुहोस् । हामी तपाईंको ब्लुबुक नवीकरणको काम झन्झटरहित ढंगले गरिदिन्छौं।
🌐 थप जानकारीका लागि: www.smartserviceinn.com
17/04/2026
आफ्नो सपनाको सवारीलाई दिनुहोस् सुरक्षाको भरोसा! हाम्रो छिटो र झन्झटमुक्त प्रक्रियासहितको सम्पूर्ण दुई पांग्रे सवारी बीमा सेवा लिनुहोस् ।हामी नै किन?
✅ चोरी, दुर्घटना तथा तेस्रो पक्षको क्षति कभर
✅ १००% डिजिटल Policy जारी सेवा
✅ Cashless Claim सहायता उपलब्ध
✅ नेपालभरका परिवारहरूले विश्वास गरेको सेवा
16/04/2026
आमा माया, त्याग र प्रेरणाको अटुट स्रोत हुनुहुन्छ।
मातातिर्थ औंसीको अवसरमा Smart Service Inn को तर्फबाट सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना।
#मातातिर्थऔंसी
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Sumeru Mart, Satdobato
Lalitpur
00977
Opening Hours
| Monday | 09:00 - 20:00 |
| Tuesday | 09:00 - 20:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 20:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 20:00 |