LP GAS Center

LP GAS Center

Share

Our office does all the work related to LP gas. Also conducts gas accident related trainings and seminars. does all the work related to gas.

If you have any problem related to gas in your house, please contact us.

21/04/2025
Photos from LP GAS Center's post 14/04/2025

हार्दीक शुभकामना
नयाँ बर्ष २०८२ सालको यस पावन अवसरमा हाम्रो सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, इष्टमित्र, साथीभाई, विभिन्न शुभेच्छक संघ संस्थाहरु, देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिद बहिनी, एवम् प्रियजनहरुमा यस नववर्षले नयाँ उमङ्ग, जोसजागर, हौसला प्रदान गर्दै आफ्नो दिगो लक्ष्यमा पुग्ने मार्ग प्राप्त गर्नमा सहायक सिद्ध बनोस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

एल पि जि सुरक्षा सेन्टर
परिवार ।
भरतपुर / चितवन

20/02/2025

ग्यास दुर्घटनाबाट बचाै र बचाँउ ।
सुरक्षीत रेगुलेटरकाे प्रयोग गराैं ।

15/08/2022

IGT ग्यास रेगुलेटर सिलिन्डरमा फिट गर्ने र ग्यास नबले कसरी बाल्ने भन्ने भिडियो ।

08/06/2022

अब ग्यासको मूल्य फरक फरक हुने।

Photos from LP GAS Center's post 30/01/2022

Automatic Hand Dispensar( सेन्सर जडित )
# घर, अफिस, हाेटल, रेस्टुरेन्ट तथा हाेस्टलहरुकाे लागि अति नै उपयाेगि Auto Hand Dispesar।
# Liquid साबुन वा सेनिटाईजर जे पनि प्रयोग गर्न मिल्ने।
# बत्ती वा ब्याट्री दुवै बाट चलाउन मिल्ने।
# प्रयोग गर्न अतिनै सजिलाे।
# अाजै सम्पर्क गर्नु हाेला।
Free Home Delivery.....
Phone : 9862697064 / 9817064934
Bharatpur / Chitwan
Price : 2299/-

10/12/2021

ग्यास दुर्घटनाबाट अाफु पनि बचाै , र अरुलाई पनि बचाउँ
Magic Auto Lock Pipe काे प्रयाेग गराै , दुर्घटना रहित जीवन जिउँ !
सम्पर्क : ९८६२६९७०६४ / ९८१७०६४९३४

Want your business to be the top-listed Business in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Lagankhel
Lalitpur