Polymedic Health Care
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Polymedic Health Care, Medical and health, Harisiddhi/28, Lalitpur.
01/06/2026
विश्वासिलो महिला स्वास्थ्य सेवा अब तपाईंको नजिक।
डा. मिनाक्षी ठाकुर
Polymedic Health Care की अनुभवी स्त्री तथा प्रसूति रोग विशेषज्ञ।
नियमित जाँचदेखि सुरक्षित गर्भावस्था, प्रसूति सेवा तथा सम्पूर्ण महिला प्रजनन स्वास्थ्य सेवाका लागि अनुभवी र विश्वासिलो परामर्श।
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्,
आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
31/05/2026
चम्किलो प्रचारले स्वास्थ्यको सत्य लुकाउन सक्दैन।
सुर्तीजन्य पदार्थको आकर्षण केवल भ्रम हो, तर यसको असर गम्भीर हुन सक्छ। आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ र nicotine-free जीवनशैली अपनाऔँ।
यस विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा, सही छनोट गरौँ।
बारम्बार महिनावारी गडबडीले तनाव दिइरहेको छ?
आजकाल धेरै महिलाहरूमा irregular period को समस्या देखिन्छ।
यसको कारण hormonal imbalance, thyroid, anemia, PCOS, stress वा unhealthy lifestyle हुन सक्छ।
यसलाई सामान्य नठान्नुहोस्।
समयमै जाँच र सही परामर्शले समस्या समाधान गर्न मद्दत गर्छ।
Polymedic Health Care मा विशेषज्ञ Gynecology Consultation उपलब्ध छ।
आजै Appointment बुक गरेर परामर्श लिनुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
26/05/2026
Irregular period लाई normal मान्दै हुनुहुन्छ?
बारम्बार period ढिला हुनु, spotting हुनु वा धेरै bleeding हुनु सामान्य होइन।
यो hormonal imbalance वा अन्य स्वास्थ्य समस्याको संकेत हुन सक्छ।
समयमै जाँच गराउनुहोस्।
Polymedic Health Care मा Gynecology Consultation र Ultrasound Service उपलब्ध छ।
आजै Appointment बुक गर्नुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
25/05/2026
ताजा र पोषणयुक्त खाना रोजौँ
प्रशोधित खानाभन्दा ताजा, पोषणयुक्त र घरमै बनेको खाना थाइराइड स्वास्थ्यका लागि राम्रो मानिन्छ। स्वस्थ बानी अपनाऔँ।
विश्व थाइराइड दिवस २०२६
के तपाईंमा PCOS का लक्षणहरू देखिँदै छन्?
महिनाबारी irregular हुनु, acne आउनु, unwanted hair growth,
weight gain वा hair fall जस्ता समस्या धेरै महिलाहरूमा देखिन्छन्।
यी लक्षणहरू PCOS का संकेत हुन सक्छन्,
जसले pregnancy delay समेत गराउन सक्छ।
तर लक्षण देखिँदैमा PCOS कन्फर्म हुँदैन।
समयमै डाक्टरसँग परामर्श लिनुहोस् र आवश्यक जाँच गराउनुहोस्।
Polymedic Health Care मा विशेषज्ञ Gynecology Consultation उपलब्ध छ।
आजै Appointment बुक गरेर विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
18/05/2026
अब Ultrasound सेवा अझै सजिलो र accessible भएको छ।
Pregnancy care देखि women’s health scan सम्म, सबै एउटै ठाउँमा।
Polymedic Health Care मा अनुभवी सेवा र आधुनिक Ultrasound सुविधा उपलब्ध छ।
छिटो, सहज र विश्वासिलो जाँच, तपाईंको सुविधाअनुसार।
आजै Visit गर्नुहोस् र समयमै आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
17/05/2026
मौन रूपमा बढिरहेको जोखिमलाई बेवास्ता नगर्नुहोस्।
उच्च रक्तचाप धेरैजसो लक्षणबिनै बढ्न सक्छ। त्यसैले नियमित रक्तचाप जाँच र स्वस्थ बानी अपनाएर जोखिम कम गरौँ।
विश्व उच्च रक्तचाप दिवस २०२६
के तपाईंलाई Anomaly Scan किन गरिन्छ भन्ने थाहा छ?
Anomaly Scan गर्भावस्थाको अत्यन्त महत्त्वपूर्ण जाँच हो।
यो Scan 18–22 हप्ताको बीचमा गरिन्छ, जसले बच्चाको मुटु, मस्तिष्क, मिर्गौला लगायत अन्य अंगहरूको विकास जाँच गर्छ।
यसले बच्चामा कुनै जन्मजात समस्या वा शारीरिक असामान्यता भए/नभएको पहिचान गर्न मद्दत गर्छ।
Safe pregnancy का लागि यो Scan नछुटाउनुहोस्।
Polymedic Health Care मा बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध छ।
आजै Appointment बुक गरेर समयमै Anomaly Scan गराउनुहोस्।
📞 9745917999, 9803955242
📍 Harisiddhi-28, Lalitpur
12/05/2026
Compassion and commitment that keep healthcare moving forward 🌿
Happy International Nurse Day! Your care, commitment, and compassion continue to strengthen healthcare and improve lives every single day. Thank you for everything you do.
Celebrate and appreciate the dedication of nurses today. 💙
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Website
Address
Harisiddhi/28
Lalitpur
977
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Saturday | 08:00 - 11:00 |
| Sunday | 07:00 - 19:00 |