e-Policy.com

e-Policy.com

Share

ग्राहकको सर्बोत्तम हित नै हाम्रो लक्?

14/04/2023

नयाँ बर्ष 2080 को हार्दिक शुभकामना

01/01/2023

अङ्ग्रेजी नयाँ बर्ष 2023 तथा नेपाली टोपि दिवसको हार्दिक शुभकामना ।

28/12/2022

दुधलाई दुखी गर्नुभयो भने * दहि *बन्दछ
दहिलाई सताउदा *मख्खन *बन्दछ
मख्खनलाई सताउदा *घ्यु *बन्दछ
दूध भन्दा महंगो " दहि " छ , दहि भन्दा महंगो *मख्खन* छ , मख्खन भन्दा महंगो " घ्यु " छ
तर यो चार वटै को रङ एउटै छ " सेतो "
यसको अर्थ हो जो मान्छे ले बार बार दुख र संकट आउदा पनि आफ्नो रङ बदल्दैन र हरेस खादैन ,दुनियामा उसैको नै मूल्य र महत्व हुन्छ
👉 *दूध* उपयोगी छ तर एकै दिन के लागि मात्र , फेरि त्यो *खराब* भएर जान्छ ..!!
👉 *दूध* मा एक बूंद *छाछ* हाल्नुभयो भने त्यो *दही* बन्दछ जुन केवल दुई दिन अझै *टिक्छ * ..!!
👉 *दही* लाई मंथन गर्दा *मक्खन* बन्छ त्यो अझै तीन दिन टिक्छ ..!!
👉 *मक्खन* लाई उबालेर *घ्यु " बन्छ *घ्यु* कहिल्यै खराब हुदैन .!!
👉 एक दिन मै बिग्रने *दूध* मा कहिल्यै नबिग्रने खालको *घ्यु " लुकेको छ...!!
👉यसरी नै तपाइको *मन* पनि अथाह *शक्तिहरु " ले भरिएको छ, त्यसमा केही *सकारात्मक विचार* हरु हाल्नुस आफुले आफुलाई " मुछ्नुस " अर्थात *चिंतन* गर्नुस ....आफ्नो *जीवन* लाई अझै *तपाउनुस * डटेर सामना गर्नुस अनि तब हेर्नुस
*तपाईं कहिल्यै हार नमान्ने खालको सदाबहार व्यक्ति बन्नुहुनेछ , तपाईं विजेता बन्नुहुनेछ , सफल बन्नुहुनेछ। ✌✌
🙏 Good Day friends 🙏

19/12/2022

बीमा गर्दा तपाइको खर्च बढ्ने हैन खर्च घट्ने हो, त्यसैले बीमा गरौं ढुक्क बनौ ।

-Policy.com

18/12/2022

म गर्व को साथ भन्छु ।। म बिमा कम्पनीको कर्मचारी हु 🤔, ।।।।

तिम्लाई लाग्ला आफ्नो फाईदाको लागि मैले तिम्लाई बिमा गर भनिराको छु, त्यो मलाइ पनि पहिला लाग्थ्यो तर बास्तबिकता............

# तिमी अस्पतालमा प्राण घातक रोग लागेर जीवन र मृत्यु सङ लड्दै गर्दा, तिम्रो जवान श्रीमती ले कसैलाई पैसा सापटी माग्ने बेला उस्ले भिक मागे झै सम्झौता गर्यो र तिम्लाई बचाउन भने तिम्लाई त्यो दिन लाग्छ बिमा जाएज थियो ....

1) तिम्रो बल, जोस, हिम्मत उमेर सङै सक्किदै जान्छ 50 बर्स पछि पनि तिमी गरिब नै हुने हो मजदुर नै गर्छौ भने तिमी बिमा नगर😊😊😊 त्यो बेला बिहान उठेर तिमी काम मा जाँदै गर्दा थाहा हुन्छ जवानी मा अलिअली जोगाको भए.......

2 ) कुनै दुर्घटनामा परेर हुईल चेरमा अरुको सहारामा रित्तो खल्ती बाहिर भित्र गर्दै गर्दा तिम्लाई ठेल्ने मान्छे ले ठेल्दा ठेल्दा वाक्क भएर गाली गर्दै गर्दा लाग्ला कास कसैले अलि अलि पैसा दिएपनी.मन मा लागेको कुरा खान हुन्थ्यो ..

3) ठूलो रोग लागेर तिमी अस्पताल मा सुतिरहदा तिम्रो बुढी, आमा बिहानै तिम्रो फोटो देखाउदै पसल पसल मा पैसा माग्दै बेल्का थाकेको अनुहार लिएर तिम्रो अगाडि आउदा त्यो बेला लाग्ला कोहिले मेरो उपचार गर्न पैसा दिएपनी हुन्थ्यो ........

4) दुर्घटना को सिकार भएर कमाउन नसक्दा सधै केही गर्न नसक्ने बुढो बा बुढी कुरेर बस्नु भन्दा एक्लै ठिक भनेर तिम्रो बुढी ले वा बूढो ले डिबोर्स पेपर तयारी गर्दै गर्दा अलि अलि आर्थिक भाको भएनी सम्बन्ध जोगिन्थ्यो भन्ने बेला तिम्लाई लाग्ला बिमा ठिक रैछ .........

5) तिम्ले दुख गरेर जन्मिएको बच्चा पाल्न तिम्रो बुढिले माईत मा गएर हात फिजाउन पर्ने अबस्था आउनु तिम्रो नै हात हुने छ त्यो बेला लाग्ला उमेर मा मैले अलिकती सोचेको भए....

6) तिम्ले पाल्नु पर्ने तिम्रो बूढो आमा बुबा तिमी अकाल मै गयौ भने पाल्ने जिम्मा गाउलेको हुन्छ ??? अरुले दिने सहयोग ले कतिन्जेल पुग्ला त्यो बेला काम लाग्छ बिमा...

7) हस्पिटल मा आएर तिम्लाई चन्दा दिए भन्दै 200 दिदै फोटो खिचेको दिन लाग्ला बचत को महत्व कति रैछ ।

हो यस्तै यस्तै धेरै समस्या बाट तिम्लाई जोगाउने काम गर्ने गर्छु त्यसैले म छाती फुलाएर भन्छु म बिमाको कर्मचारी हु 😊😊😊।
😊😊😊

सुरक्षित जीवन जीउन जीवन बीमा आवश्यक छ!

…........copied

छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार 16/12/2022

https://www.facebook.com/100054915706586/posts/674679821039202/?app=fbl

छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार काठमाडौं । पछिल्लो समय उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढिरहेको छ । विभिन्न अवसर जस्तै, जन्मदि.....

17/10/2022

जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । भविष्यमा जत्तिबेला, जुनसुकै समयमा पनि जोखिम हुन सक्छ । जीवन बीमाका माध्यमबाट भविष्यमा पर्न सक्ने भवितव्य जोखिम कम गर्न सकिन्छ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई बीमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा बीमित र बीमकाबीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।

बीमा ऐन २०४९अनुसार “जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा नीजको आयुको आधारमा किस्ताबन्दीमा बुझाउने गरी कुनै खाुस रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । ”

मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको हुन्छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यको लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्ने गर्दछ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्दछ ।

आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।

व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा

17/10/2022
जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको २० लाख रुपैयाँको जीवन बीमा पोलिसि उपहार 11/10/2022

https://www.facebook.com/100054915706586/posts/620071359833382/?app=fbl

जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको २० लाख रुपैयाँको जीवन बीमा पोलिसि उपहार काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिने प्रच.....

मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृ 04/10/2022

मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृ काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल ने....

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lalitpur