Agape Vehicle Rental Service

Agape Vehicle Rental Service

Share

If you want to travel all over the Nepal ... please remember us to travel... we’ll make you day fun, good and blessing.

24/12/2023

Merry Christmas 🎄 and Happy New Year 2024 to all my well wishers.

08/10/2020

we are ready to serve you. Contact us on Viber / Whatsup : +9779841961699

21/07/2020

शेयर गर्नुहोस् र जित्नुहोस् नगद रू १,००,००० सम्म ।

प्रस्तुत छ, एन आई सी एशिया बैंकको सर्वाधिक न्यून ८.२५% ब्याजदर तथा ०.२५% प्रशासनिक शुल्क भएको सुपर चमत्कारिक कर्जाहरू ।
शेयर गरिसकेपछि कमेन्ट बक्समा लेख्न अनिवार्य छ।

1️⃣ पहिलो पुरस्कारः रू १ लाख
2️⃣ दोस्रो पुरस्कारः रू ९० हजार
3️⃣ तेस्रो पुरस्कारः रू ८० हजार
4️⃣ चौथो पुरस्कारः रू ७० हजार
5️⃣ पाँचौं पुरस्कारः रू ६० हजार
6️⃣ छैटौं पुरस्कारः रू ५० हजार
7️⃣ सातौं पुरस्कारः रू ४० हजार
8️⃣ आठौं पुरस्कारः रू ३० हजार
9️⃣ नवौं पुरस्कारः रू २० हजार
🔟 दसौं पुरस्कारः रू १० हजार

नियमहरूः
१. यो योजना २०७७ श्रावण १ देखि १७ गतेसम्म रहनेछ ।
२. योजना समापन भएको १५ दिन पछि विजेता घोषणा गरिनेछ ।
३. सहभागीले एन आई सी एशिया बैंकको आधिकारिक फेसबुक पेजको पोस्टको कमेन्ट बक्समा अनिवार्य रुपमा लेख्नुपर्नेछ ।
४. सहभागिले आफूले शेयर गरेको पोस्टबाट न्यूनतम ७५ शेयर पुर्याउनु पर्नेछ ।
५. सहभागिले शेयर गरेको पोस्ट पब्लिक गर्नुपर्नेछ ।
६. एउटै प्रोफाइलबाट गरिएको एक भन्दा बढी शेयर मान्य हुने छैन ।
७. पब्लिक गरिएको शेयर मात्रै मान्य हुनेछ ।
८. सहभागिहरु मध्ये सबैभन्दा बढी शेयर हुनेलाई विजेता घोषणा गरिनेछ ।
९. विजेताले पाएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण हुनेछैन ।
१०. सहभागिहरुले आफ्नो इच्छाले पुरस्कार माग्न पाउनुहुने छैन । पुरा वा आधा पुरस्कारमा कुनै पनि विकल्प दिएर लिन पाइने छैन ।
११. नेपालमा बस्ने नेपाली नागरिकले मात्रै यस योजनामा भाग लिन पाउनुहुनेछ । एन आई सी एशिया बैंकका पुराना यस्ता योजनाहरुमा अवान्छिनिय गतिविधि गरेका व्यक्तिहरुलाई यो योजनामा सहभागी गरिने छैन ।
१२. नेपाल भित्रबाटै र नेपालीहरुले शेयर गरिएको पोस्टलाई मात्रै मान्यता दिइनेछ ।
१३. कुनै पनि पोस्ट वा कमेन्ट गलत, उश्रृंखल वा भड्काउने खालको छ भने तत्कालै विना कुनै स्पष्टिकरण हटाइनेछ ।
१४. विजेता घोषणा गर्दा एन आई सी एशिया बैंकले विजेताहरुको फेसबुकको फोटो प्रयोग गर्न पाइनेछ ।
१५. दुई जना सहभागिको बराबर शेयर भएमा गोलाप्रथाद्धारा विजेता घोषणा गरिनेछ ।
१६. विजेताले फेसबुक प्रोफाइलमा सहि सूचना राखिएको हुनुपर्नेछ । फेक फेसबुक प्रोफाइबाट गरिएको पोस्टलाई विजेता मानिने छैन ।
१७. एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीको परिवारका कुनै पनि सदस्य यस पब्लिक शेयरिङ योजनामा सहभागी हुन पाउनुहुने छैन । यदि विजेता घोषणा गर्दाको वखत सहभागी भएको भेटिएमा दोस्रो सबैभन्दा बढी शेयर भएको सहभागीलाई विजेता बनाइनेछ ।
१८. यस योजनामा कुनै पनि विवाद आएमा एन आई सी एशिया बैंकले कुनै पनि स्पष्टिकरण नदिइ विजेता घोषणा गर्न तथा विजेता हटाउन सक्नेछ ।

कर्जा लिन यहाँ क्लिक गर्नुहोस्: https://bit.ly/2WpQAC0

06/01/2020

Agape Vehicle Rental Service is officially announce that Our services are open to all our well wishers and costumers. You can reverse the vehicle for your any occasions. Our services are open for Airport Drop and Pick-up, long route, off-road, wedding ceremony, Groups out reach many more.... Please dials the numbers for contact us: 9851116919, 9841961699, 9841586105.
"Pleasure to serve you any time"

Want your business to be the top-listed Autos & Automotive Service in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 00:00 - 17:00
Sunday 09:00 - 17:00