Positive Thought
Motivation
28/03/2026
दुई अभागी बुबा…
छोराको दुःखको घडीमा साथ दिन नसक्ने केपीका बुबा।
छोराको सफलता, उचाइ र संसारको वाहवाही आफ्नै आँखाले देख्न नपाउने बालेनका बुबा।
जीवन साँच्चै अनौठो छ।
कहिले समय कसैको साथ दिन्छ,
कहिले कसैलाई कठोर परीक्षा दिन्छ।
जित–हार, खुशी–पीडा सबैको आफ्नै समय हुन्छ।
मानिसले चाहे पनि जीवनका सबै क्षण नियन्त्रण गर्न सक्दैन।
समयले सबैलाई बराबर अवसर दिदैन ☹️
❤️
❤️
Me motivating myself at my lowest❤️
Click here to claim your Sponsored Listing.