Target Sub Engineer
This is the official page of preparing loksewa student ❤️
Follow this page for more updates....!!
For more information about engineering loksewa result, fun post, engineering notes, syllabus etc ........!! 😘
20/09/2026
Sub-Engineer=4nos
20/09/2026
आज संगठित संस्थालाई #चौथो तहमा सोधेको ५० वटै प्रश्न उत्तर!!!
20/09/2026
Apex/Sub Engineer
Date 2083-05-31[Wednesday]
19/09/2026
प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश
विज्ञापन नं. ५२००१-५२००४/२०७७-७८(खुला तथा समावेशी), #इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, अधिकृतस्तर #सातौं तह (प्राविधिक), #इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना। ❣️🙏🇳🇵
19/09/2026
Sahara/Sub Engineer
Date:2083-06-03[Saturday]
19/09/2026
Sahara/Sub Engineer
Date:2083-06-03[Saturday]
भोलि र पर्सि हुने संगठित संस्थाको पाँचौं र चौथो तहको पूर्व योग्यता परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीमा परीक्षाको शुभकामना। 💐😊
Best of luck 🤞
18/09/2026
मधेश चौंथो vs सुदूरपश्चिम पाँचौं
Exam जुध्यो है।😊
18/09/2026
लुम्बिनी प्रदेश लोक सेवा आयोग
पाठ्यक्रम परिमार्जन भएको सम्बन्धमा ।
V.V.I
( मधेश प्रदेशको जनसङ्ख्या २०७८ अनुसार )
-कुल जनसंख्याः ६१,१४,६०० (२०.९७%)
-पुरुषको संख्याः ३०,६५,७५१ (५०.१४ %)
-महिलाको संख्या: ३०,४८,८४९ (४९.८६%)
-अन्य लिंगी : २४.९ प्रतिशत
-लैंगिक अनुपातः १०० .५५
-जनसंख्या वृद्धिदरः १.१९ %
-सबैभन्दा बढी वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः रौतहट (१.६३%)
-सबैभन्दा कम वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः पर्सा (०.८२%)
-जनघनत्वः ६३३ जना प्रति वर्ग कि.मि
-सबै भन्दा बढी जनघनत्व भएको जिल्ला धनुषा (७३५ जना प्रति वर्ग किलोमिटर )
-सबै भन्दा कम जनघनत्व भएको जिल्ला पर्सा (४८४ जना प्रति वर्ग किलोमिटर )
-परिवार संख्याः ११,५६,७१५
-प्रति परिवार औसत सदस्य संख्या: ५.२९ जन
-सबैभन्दा बढी परिवारको औसत आकार भएको जिल्लाः रौतहट . (५ .९४ )
-सबैभन्दा कम परिवारको औसत आकार भएको जिल्लाः सप्तरी (४.८१ )
-नगरपालिकामा बसोबास गर्ने जनसंख्याः ७३.०%
-गाउँपालिकामा बसोबास गर्ने जनसंख्या २७.०% रहेको ।
-सबैभन्दा बढी जनसंख्या भएको जिल्लाः धनुषा (८,६७,७४७ )
-सबैभन्दा कम जनसंख्या भएको जिल्लाः पर्सा (६,५४,४७१ )
-१५-५९ वर्ष उमेर समूहको जनसंख्याः ५७.६९ %।
-१४ वर्ष वा सोभन्दा कम उमेर समूहको जनसंख्याः ३३.१७ % ।
-६० वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्याः ९.१४ %।
-अपाङ्गताको जनसंख्याः १.५ % (पुरुष ५६.८ % र महिला ४३.२ %) ।
-साक्षरता दरः ६३.५३ % (पुरुष ७२.५ % र महिला ५४.७ %)।
-आर्थिक रूपले सक्रिय जनसंख्याः २७,३०,४४७ (५२.२ %),
-आर्थिक रुपले निष्क्रिय जनसंख्याः २०,३४,८७६ (२०.२%) ।
-अक्सर बेरोजगारिको संख्याः १,४९,४११ (८.३%)
Category
Website
Address
Kirtipur
Alerts
Be the first to know and let us send you an email when Target Sub Engineer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.