MCSA Computer Center
"सधैं राम्रो सबभन्दा राम्रो "
08/10/2024
नेपाली हरुको महान चाड वडा दशै ,शुभ -दिवापली तथा छठ पर्बको पावन अवसर मा यश एम.सि.एस.ए परिवार लगायत देश तथा बिदेश मा छरिएर रहनु हुने सम्पूर्ण आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी साथै तमाम नेपाली हरुमा सुख ,शान्ति ,समृद्धि एवम् उत्तोरत्तर प्रगति को कामना व्यक्त गर्दछौं ।
-संचालक
रोहित श्रेष्ठ
तथा एम.सि.एस.ए स-परिवार
01/09/2024
MCSA का बिद्यार्थी हरु लाई Prime commercial Bank Ltd. बाट Financial Literacy Program
Thanks for Prime Commercial Bank Ltd.
27/08/2024
यस एम.सि.एस.ए कम्प्युटर प्रा.लि बाट खाँदबारी नगरपालिकाका सबै वडा भित्र रहेका महिला,आदिवासी,जनजाती,गरिब,अपाङ्गता,विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरी बेसिक कम्प्युटर तालिम २०८१/०५/११ गते समापन गरिएको छ ।
🎉🎉🎈
सम्पुर्ण विद्यार्थीहरुलाई आगामी दिनमा उत्तर उत्तर प्रगतिको कामना गर्दछौं । साथै विभिन्न कोर्षहरु धमाधम कक्षा सञ्चालन भईरहेको जानकारी गर्दछौं ।
सम्पर्क नंः–
०२९५६१०७६/९८६२०६५७५४/९७४१७५७१०५
Location:-Khandbari- Pragati Tole ,The Burger House Top Floor
Facebook:-MCSA Computer Center
14/08/2024
सुवर्ण अबसर ! सुवर्ण अवसर!! सुवर्ण अवसर!!!
सिप Certificate को लागि मात्र होईन आफ्नो क्षमता बिकास को लागि पनि सीप सिकौं ,दक्ष बनौं ।।
✅MCSA Pvt.Ltd
✅Location:Khandbari 1 ,pragati Tole The Burger house Top Floor
☎️029561076
📞9862065754/9741757105
Call now................
15/07/2024
अब तपाईंको साना साना नानी बाबू हरुलाई बर्खा छुट्टिमा फुर्सद को बेला कम्प्युटर सिकाउनु होस् ।।
COMPUTER CENTER
✅Khandbari sankhuwasabha
✅Computer Basic course
✅Graphics course
✅Computer operator
✅School course
✅Webpage designing course
✅Accountant course
✅Hardware & Network class
☎️029561076
📲9862065754/9741757105/9863498467
10/07/2024
ए हजुर कता?बर्खे छुट्टी मा एता।।।QBASIC,C++ ,school course यहि साउन १ गते देखि।।MCSA COMPUTER CENTER मा .....
03/07/2024
#शिक्षा कोशी प्रदेश जिल्लागत
29/06/2024
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । माटोको जय होस्
धान दिवसको शुभकामना
मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५ को दिनलाई प्रत्येक वर्ष नेपालमा राष्ट्रिय धान दिवस / दहि चिउरा खाने दिनको रुपमा मनाईन्छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ।
16/06/2024
सामुदायिक बिद्यालयका IT स्रोत शिक्षकका लागि ५ दिने सम्म सूचना प्रबिधि सम्बन्धि क्षमता विकास तालिम
आयोजक:-खाँदबारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा
स्थान :-एम.सि.एस.ए कम्प्युटर प्रशिक्षण केन्द्र
मिति:-२०८१ असार २ गते देखि ६ गते सम्म
10/06/2024
नेपाली सैन्य र अध्यञ अनुमति पत्र को तयारी कक्षा अब खाँदवारि MCSA मा.......
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Khandbari-1 Sankhuwasabha
Khandbari