Architrave Designs

Architrave Designs

Share

नक्शा देखि 🏗️🏛️ भवन निर्माण सम्म
☎️9851186106 / 9851275003
Madhyapur Thimi, Bhaktapur

Our Services

* Design & Drawing of all kinds of structure (Building, Road, Bridges etc)
* Land measurement,development & land plotting.
* Construction & Repairing of Buildings,Bridges,Roads and other engineering b structures.
* Supervision for Civil works.
* Feasibility survey for Civil work projects.

13/03/2026

Site नक्सा देखी निर्माण सम्म।।
#9851186106 9851275003

09/02/2026

Duwakot site

29/01/2026

नक्सादेखि निर्माणसम्म////
Construction Site @ Sapatar Chunikhel

29/01/2026

BE PART OF OUR TEAM..
We are looking for
-Civil Sub Engineer :-2
-Civil Sub Overseer :-2
Office Location :-Madhyapur Thimi, Bhaktapur
Email : [email protected]
WhatsApp : +977-9841114376

27/12/2025

"The heart of the home, reimagined for modern living."
Remember us for all your design and construction needs.
Contact :- 985-1186106 9851275003
office :- SS chowk, Madhyapur Thimi, Bhaktapur

20/11/2025

BE PART OF OUR TEAM..
We are looking for
-Civil Site Engineer :-1
- Architect :-1
Office Location :-Mahyapur Thimi, Bhaktapur
Email : [email protected]
WhatsApp : +977-9841114376

10/11/2025

🎥 Strap Beam र Lower Tie Beam बीचको फरक बुझौं! 🏗️
धेरैले यी दुई संरचनात्मक भागलाई एउटै ठान्छन् तर वास्तवमा तिनीहरूको स्थान र काम फरक हुन्छ 👷‍♂️

यो भिडियोमा हेर्नुहोस् 👇
कसरी Strap Beam ले footing हरूलाई जोड्छ र Lower Tie Beam ले column हरूलाई मजबुत बनाउँछ, जसले भवनलाई अझ स्थायित्व दिन्छ 💪

🇳🇵 बलियो नेपाल निर्माणको हाम्रो प्रतिबद्धता! 🏠

site

31/07/2025

If you are thinking of building your dream house.
Contact Us: 985-1186106, 9851275003
Madhayapur Thimi, Bhaktapur

21/07/2025

---------मध्यपुर थिमि नगरपालिका, भक्तपुर--------
क्षेत्रमा "पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण" गर्ने सूचना |||

मध्यपुर थिमि नगरपालिकाले तोकेको मिति २०८२।७।३० भित्र घर नक्शा नियमित अभिलेखिकरण र घरको निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्नुहोस् //
अब ढिलो नगर्नुहोस्!
निशुल्क परामर्शका लागि आजै सम्पर्क गर्नुहोस् |
🏠 आर्किट्राभ डिजाइन प्रा.लि.
सम्पर्क : मध्यपुर ठिमी , भक्तपुर
९८५११८६१०६ / ९८५१२७५००३

Photos from Architrave Designs's post 03/07/2025

---------बनेपा नगरपालिका--------
क्षेत्रमा "पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण" गर्न ३५ दिने सूचना ///
🏠 घरको नक्सा डिजाइनअनुसार नबन्दा चिन्तित हुनुहुन्छ?
🏠 घर नक्शा नियमित गर्नुभएको छैन?

अब ढिलो नगर्नुहोस्!
बनेपा नगरपालिका ,ले तोकेको मिति २०८२।०३।१९ बाट ३० दिन भित्र
निम्न कार्यहरू अनिवार्य रूपमा सम्पन्न गर्नुहोस्:

✅ घर नक्शा नियमित गर्नुहोस्
✅ घरको अभिलेखिकरण गराउनुहोस्
✅ निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्नुहोस्
सम्पर्क : मध्यपुर ठिमी , भक्तपुर
९८५११८६१०६ / ९८५१२७५००३

#बनेपा

24/06/2025

Changathali Site

Want your business to be the top-listed Home Improvement Business in Katmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Madhyapur Thimi, Bhaktapur
Katmandu