Pradip Roka
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pradip Roka, Artist, Katmandu.
29/08/2026
नमस्कार सम्पूर्णमा शुभ बिहानी🙏🙏
यति बेला हामी निक्कै कष्टकर अबस्थामा छौ😒पीडितको नाममा राहत दिने कुरामा नि होड बाजी भइरहेको छ,राजनीति चलखेल पाइएको छ, यो बिल्कुलै राम्रो होइन। बेपत्ताको खोतलास,पीडितको उद्दार गरौ,हामी सबै एक ढिक्का हुनुपर्छ समय निक्कै जटिल छ कोहि कसैको पक्षधारी नबनौ🙏🙏🙏
27/08/2026
ए भगवान यो विषम परिस्थितिमा को छ ,को छैन भनेर कसरी मन बुझाउने हो ??जो जहा हुनु हुन्छ सम्पूर्ण आफन्त साथीहरु सकुशल भएको जानकारी पाइयोस 😪😪🙏🙏🙏
निक्कै कष्टकर साथ आजको रात बिताइयो
शुभ बिहानी ☕️
हे भगवान हामी यस्तो विपत घडीमा छौ?कति आफन्तहरु सम्पर्क विहिन छन,जताततै आफ्नो मान्छेको खोजी भइरहेको छ,कतिलाइ बाढीले बगाएको ग्यास र लास सङ्गै भेट्दा ग्यासको सिलिन्डर लाइ उद्दार गरिरहेको देखियो लासको कति बेवास्ता हो😭😭संसारमा यति धेरै निर्दयी मान्छेहरु पनि हुदा रहेछ भगवान उफ्फ 😭😭😭
25/08/2026
सधैंभरि ढुङ्गाको मात्र दोष हुँदैन कतिपय ठेसहरू आफू हिँड्न नजानेर पनि लागेका हुन्छन् 😢
24/08/2026
तिम्रो परिवर्तन मा केहि गुनासो छैन
मलाई त मेरो बिश्वास मा लाज लागेको छ 🥹🥹परिवर्तनशील समय ✌️
चर्चित कलाकार आदरणिय श्याम राना मगरको बेजोड प्रस्तुति आयो है साथीहरू ✌️✌️🙏
23/08/2026
लोक प्रिय कलाकारहरुको साथमा ट्प दरबार रोधी क्लबको उद्द्घाटन कार्यक्रम भब्यताको साथ सम्पन्न हुदैछ आज कार्यक्रमको तेस्रो दिन अझै रमाइलो हुने वाला छ है सम्पूर्णमा हार्दिक स्वागत छ 🙏🙏
टप दरबार रोधी क्लब
बिश्व ज्योती महलको चौथो तल्ला जमल
23/08/2026
कतिपय व्यक्तिहरु सङ्गको भेटघाटले नि मनै प्रफुल्ल हुने गर्दछ हरेक विधामा पोख्त गायिका आदरणिय प्रीति आले दिदी सङ्गको भेटघाट टप दरबार रोधी क्लब उद्द्घाटन कार्यक्रममा ✌️✌️
ज्योती मगर दिदीको बबाल प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ✌️✌️✌️🤪🤪
22/08/2026
ट्प दरबार रोधी क्लबको उद्द्घाटनको पहिलो दिन एकदम भब्यताको साथ सम्पन्न भयो आज झन रमाइलो हुनेवाला छ है सम्पूर्णमा हार्दिक स्वागत छ 🙏🙏
Category
Telephone
Website
Address
Katmandu