Basic EPS Preparation
दैनिक अभ्यास र सुचना लागि हाम्रो पेज Basic EPS Preparation लाई LikeFollowShare गर्नुहोला। धन्यवाद 👇
11/05/2026
📢 EPS HRD Korea को वेबसाइटमा Skill Test Score अपडेट भइसकेको छ।
आफ्नो Skill Test को score हेर्न चाहनुहुन्छ भने EPS HRD को official website मा गएर check गर्न सक्नुहुन्छ। ✅
🔗 Website link comment box मा राखिएको छ, त्यहाँबाट सजिलै आफ्नो score check गर्न सक्नुहुन्छ।
11/05/2026
📢 EPS-TOPIK 2025 Manufacturing Sector दोस्रो चरणको Skill & Competency Test को नतिजा प्रकाशित भएको छ ।
उत्तीर्ण हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना । 🎉🇰🇷
📌 स्वास्थ्य परीक्षण लगायत अन्य जानकारी पछि प्रकाशित गरिनेछ ।
Passer Name list : https://drive.google.com/file/d/1X05Dwa57QsxWPSpdnXnqBlHDxfGASN4z/view?usp=drivesdk
थप जानकारीका लागि: https://www.epsnepal.gov.np/
30/04/2026
ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि खोलिएको आवेदन हाललाई स्थगित गरिएको छ। सम्बन्धित सबैले जानकारी लिनुहोस्।
Basic EPS Preparation
29/04/2026
ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि आवेदन खुला भएको छ। इच्छुक योग्य उम्मेदवारले आवेदन दिनसक्नु हुन्छ । । ।https://epsnepal.gov.np/uploads/files_video/files_1777380928.pdf
Basic EPS Preparation
28/04/2026
कृषि तथा पसुपालन छेत्रतर्फ को medical job application सम्बन्धी सुचना
https://drive.google.com/file/d/1gKLZEyFbO5NkkU6_shXc78ixwjq1C9lG/view?usp=drivesdk
Basic EPS Preparation
27/04/2026
Agriculture and Livestock तर्फको दोस्रो चरणको skills test को result प्रकाशन यस प्रकार रहेको छ।
Check comment box for notice link 👇👇
21/04/2026
नाम नहेरी चित्र चिन्ने बानी बसालौँ।
Skill test manufacturer and agriculture
Basic EPS Preparation
10/04/2026
Manufacturing र Agriculture क्षेत्र तर्फको कोरियान भाषा परीक्षा (EPS-TOPIK_UBT) को Skill & Competency Test सम्बन्धी सूचना !
कृषि तथा पशुपालन क्षेत्रकाे स्किल टेष्ट अप्रिल १९ देखि २१ तारिक सम्म
Specialized Task: Using of Grass Eliminator
Specialized Physical Test: Burpee Test
परीक्षार्थीः २०२० जना
परीक्षा मिति चेक गर्ने लिंकः https://drive.google.com/file/d/1u7zmQL8igfJxPmLvjt_ork4x3teuGm51/view?usp=drivesdk
उत्पादन क्षेत्रकाे स्किल टेष्ट अप्रिल २२ देखि २८तारिक सम्म
Specialized Task: Using of Grinder
Specialized Physical Test: Burpee Test
परीक्षार्थीः ६०७४ जना
परीक्षा मिति चेक गर्ने लिंकः https://drive.google.com/file/d/1QpE7No6ZnyLFlFz03J18LIrdhXuw02OC/view?usp=drivesdk
10/04/2026
Agriculture तर्फको आफ्नो अङ्क हेर्न कमेन्टमा राखिएको लिङ्कमा गई 16 अङ्कको आफ्नो Registration Number राखेर View मा Click गर्नुहोला।
Basic EPS Preparation
09/04/2026
सीप परिक्षण (Skill & competency Test) को टिम लिडरको लागि दरखास्त आह्वानको सूचना !!!
Basic EPS Preparation
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Katmandu