Tamang Rho
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Rho, Community Organization, Kathmandu.
यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला । यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला ।
ल्हास्सो फ्याफुल्ला! 🙏 Tamang Rho पेजमा स्वागत छ। यहाँ तपाईंले दैनिक Nepali र English शब्दहरू तामाङ भाषामा सिक्न सक्नुहुन्छ। हाम्रो उद्देश्य तामाङ भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु हो। कृपया Follow, Like, Comment र Share गरिदिनुहोला। ❤️ Tamang Rho 🙏
30/05/2026
ल्हास्सो फ्याफुल्ला! 🙏
तपाईं तामाङ भाषा सिक्न चाहनुहुन्छ? अब Tamang Rho पेजमार्फत तपाईंले दैनिक रूपमा नेपाली र English शब्दहरू तामाङ भाषामा कसरी भनिन्छ भनेर सिक्न सक्नुहुनेछ।
हाम्रो उद्देश्य तामाङ भाषा, शब्द, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउनु हो। साना–साना शब्दबाट भाषा सिक्न सुरु गरौँ, आफ्नो मातृभाषालाई माया गरौँ। ❤️
तामाङ भाषा सिक्न र अरूलाई पनि सिकाउन चाहनुहुन्छ भने हाम्रो पेजलाई Follow, Like, Comment र Share गरिदिनुहोला।
Tamang Rho — तामाङ भाषा, संस्कृति र पहिचानको लागि।
🙏🙏🙏
#तामाङभाषा
👤 Name: मनिषा तामाङ (सिङतान्)
📲 TID:
बजेट भाषण २०८४/२०८४ , अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट कस्तो होला । रास्वपा सरकार को पहिलो बजेट
जहाँ होस्, जस्तो होस्… 🎶
तामाङ गीत बज्नासाथ शरीर आफैँ नाच्न खोज्छ, मन रमाउन थाल्छ । 💃🕺❤️
Video credit:
15/05/2026
तामाङ पहिचान, एकता र संस्कृतिको सम्मानका लागि नेपाल तामाङ घेदुङको ऐतिहासिक दशौँ संघीय महाधिवेशन भव्य रूपमा सफल पारौँ।
15/05/2026
जाने होइन त आज?
आउनुहोस्, आफ्नो पहिचान, भाषा, संस्कृति र समुदायको एकताका लागि सबैजना सहभागी बनौँ।
यो भिडियो AI बाट बनाइएको हो। यसमा देखिएका पात्रहरू कुनै वास्तविक व्यक्ति वा वास्तविक चरित्र होइनन्। यो भिडियो केवल मनोरञ्जनको उद्देश्यका लागि मात्र तयार गरिएको हो।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Kathmandu
44600