edusri.com
Educational news and views
13/05/2026
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को गैँडाकोट नगरपालिका भित्रका विद्यालयको नतिजा
नगर कार्यपालिकाको कार्यालय, गैंडाकोट नगरपालिकाको आयोजनामा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम गैंडाकोट वडा नं ११ को सभाहलमा मंगलबार सम्पन्न भएको छ ।
12/05/2026
नगर कार्यपालिकाको कार्यालय, गैंडाकोट नगरपालिकाको आयोजनामा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम गैंडाकोट वडा नं ११ को सभाहलमा मंगलबार सम्पन्न भएको छ!
गैंडाकोट ११ मा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम सञ्चालन गैंडाकोट, बैशाख २९ । नगर कार्यपालिकाको कार्यालय, गैंडाकोट नगरपालिकाको आयोजनामा जनप्रतिनिधिसँग बालबालिका
12/05/2026
एसइई परिक्षा २०८२ मा चितवन जिल्लाबाट ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थी र विद्यालयको विवरण
12/05/2026
गैडाकोट २ स्थित कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुलका छात्र मञ्जिल शर्माले एसईई परीक्षा २०८२ मा ४ जिपिए प्राप्त गर्नुभएकाे छ ।
12/05/2026
गैंडाकाेट स्थित सरस्वती निकेतन स्कुलका मेधावी छात्र केशव आचार्यले SEE परीक्षामा ४ GPA प्राप्त गर्नुभएकाे छ ।
12/05/2026
एसइई परिक्षा २०८२ मा सकलादेवी माध्यमिक बिद्यालयका पवन भण्डारीले उत्कृष्ट ४ जिपिए ल्याउनुभएकाे छ ।
12/05/2026
५० हजार पुरस्कार
12/05/2026
गार्गी कन्या गुरुकुलम् देवघाट तनहुँका सम्पूर्ण छात्राहरु एसइई परीक्षामा ग्रेडेड भएका छन् । गार्गी कन्या गुरुकुलम् का शत् प्रतिशत विद्यार्थीहरु सफल भएका छन् ।
12/05/2026
एक लाख पुरस्कार 🙏🏻 ।
12/05/2026
गैँडाकोट स्थित स्मल हर्ट एकेडेमीकी छात्रा सृष्टि थापा मगरले SEE परीक्षामा ४.०० GPA हासिल गर्नुभएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu