SetoParda

SetoParda

Share

a complete entertainment news port

08/05/2026

देशैभर शुक्रबारदेखि एकैसाथ तीन नेपाली फिल्म प्रदर्शन हुँदैछन् ।
मालती मंगले, लालीबजार र गुरुआमा एकसाथ प्रदर्शनमा आउनेछन् । यसैगरी बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ सँगै पाँच फिल्म एकैसाथ प्रदर्शन हुदैँछन् ।

Photos from SetoParda's post 03/04/2026

चर्चित बलिउड चलचित्र शोले का निर्देशक रमेश सिप्पी काठमाडौंमा आएकाछन।
काठमाडौं जारी नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल' नामक सत्रमा भारतीय चलचित्रका रमेश सिप्पी र राजेश हमाल सुनिए।

20/03/2026

Day 1 worldwide gross, including premieres, stands at ₹184 Cr.

India: ₹132 Cr gross
Overseas: ₹52 Cr gross

Missed the ₹200 Cr mark, but still the biggest opener for a Hindi film.

Photos from SetoParda's post 15/01/2026

माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका छन् ।

12/01/2026

काठमाडौं महानगर मेयर तथा रास्पा नेता पूर्वप्रधानमन्त्री केपी शर्म ओलीको निर्वाचन क्षेत्रमा उम्मेद्बारी दिने संकेत गरेकाछन । साहले रास्पा झापाका नेताहरु भेटेर झापा ५ को वस्तुस्थितिका बारेमा सोधखोज गर्दै चुनाव लड्ने इच्छा गरेका छन् ।

12/01/2026

अभिनेता प्रमोद अग्रहरीले चलचित्र हाङ्गाेरबाट बङलादेशी चलचित्रमा डेब्यु गरेकाछ्न । प्रमोद प्रमुख भूमिका देखिएको चलचित्रको टिजरभरि उनी छाएका छन् भने उनको एक्सन अवतार देख्न सकिन्छ ।

11/01/2026

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण लागि फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।
आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भएको छ। उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार बिहान मुटुको समस्याका कारण दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । । ‘इन्डियन आइडल सिजन ३’को बिजेता रहेका उनले गीतसँगै चलचित्र तथा वेभसिरिजमा अभिनय समेत गरेका छन् । उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता हिट चलचित्रमा मा अभिनय गरेका थिए भने, अन्तिम चलचित्र ‘पहिचान’ हुन पुग्यो । भारतिय वेभ सिरिज पाताल लोक अभिनय गरेका ऊनी ब्याटल अफ गलवानबाट डेब्यु गरेक थिए।

Photos from SetoParda's post 09/01/2026

बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीवार काठमाडौंको एक होटेलको क्यासिनो उद्घाटन गर्न आएका उनी आजै स्वदेश फर्किंदै छन् ।

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kalikasthan
Kathmandu
44600