BNN
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BNN, Public Figure, GN, Kathmandu.
19/04/2026
पत्याउनै गाह्रो अकल्पनीय घटनाले मर्महात बनायो। आज बिहान एम्बुलेन्सको ठक्करबाट सामुदायिक बनका अभियान्ता, योग प्रशिक्षक, आत्मीय मित्र Bhumi Raj Lamichhane र उहाँको नातिको स्वर्गारोहण भएको खबरले मर्महात बनायो। उहाँहरुको आत्मको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु। घाइते उहाँको धर्म पत्नी र सुर्य सरको सिध्र स्वास्थ लाभको कामना गर्दछु
✍️Arjun Subedi
लागु औषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीद्वारा करिब ५६३ ग्राम बराबर लागुऔषध (ब्राउन सुगर) सहित २ जना व्यक्ति पक्राउ।
ईलाममा राती सुतिरहेको बेला पहिरोले पुरिएको दुई घरका २८ जनाको मृत्यु भएको छ भने पाहुना आएका बहिनी ज्वाइँको समेत पहिरोमा पुरिएर मृत्यु भएपछी मृतककि दिदीको रोदन रोकिएको छैन ! टीका लागाइदिएर रातभरी बात मारेर सुतेका दिदिबहिनी, उज्यालो नहुदै बहिनी र ज्वाईलाइ बाढीले खाइयोदि! हे भगवान् , प्रकृति पनि कति निर्दयी😭
22/09/2025
तीखो प्रशन गर्ने जगदिश खरेल तीखो प्रस्न को जवाफ दिने ठाउमा पुगेका छन। बधाइ छ सञ्चार मन्त्री जगदिश खरेल जिउ।
BNN NEWS BREAKING
21/09/2025
बिगत १ बर्ष देखि रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२/०६/०७ गते सोमबार बाट सुरु गर्दै छौ।पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौ ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको हो। हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।एम्बुलेन्स वितरणका लागी पालिका छनौट मापदण्ड समेत यही राखिएको छ।
21/09/2025
नारायन घाट मुग्लिङ सडक आज पनि खुल्न सकेन यात्रुहरु दुइदिन देखि बटोमै अलपत्र।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu