Move On Nepal - MON

Move On Nepal - MON

Share

We will raise the voice of the people. We advocate for competent leadership, good governance and rule of law. We believe that we have to move forward.

Nepal will no longer move forward with the status quo.

Photos from Move On Nepal - MON's post 03/06/2026

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच सौहार्दपुर्ण भेटवार्ता भएको छ। दुई नेताहरूवीचको उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ।
B***n

03/06/2026

उपसभामुख रूबी कुमारी ठाकुरका विषयमा युवा सांसदको बुझाई ।

02/06/2026

हर्कको प्रतिक्रिया Harka Sampang A Revolution B***n

02/06/2026

भारतमा रवि लामिछानेको भव्य स्वागत। रास्वपा अध्यक्ष रवि र भाजपा अध्यक्ष श्री नितिन नविन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता भएको छ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेको बुझिएको छ।

02/06/2026

मन्त्रीपरिषद् निर्णय

02/06/2026

रत्नपार्कमा श्रम संस्कृति पार्टीको खबरदारी सभा

01/06/2026

युवा सांसदको व्यक्तिगत जीवनबारे ट्रोल बनाउने काम नियमन हुनुपर्छ : गीता गुरूङ, कांग्रेस सांसद

29/05/2026

🔴Live : आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदै

28/05/2026

Breaking!
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टु UFC सिजन ५ मा शानदार जित निकाल्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली उपस्थितिको संकेत दिएका छन्। उनले प्रतिस्पर्धी किम्बर्ट अलिन्टोजोनलाई नकआउट गर्दै प्रतियोगिताको मुख्य आकर्षण बन्न सफल भए।

‘बझाङको बाघ’ भनेर चिनिने ढाँटले सुरुदेखिनै आक्रामक खेल प्रदर्शन गरेका थिए। उनले आफ्नो स्ट्राइकिङ क्षमता र दबाबपूर्ण शैलीमार्फत प्रतिद्वन्द्वीलाई लगातार दबाबमा राखेका थिए।

खेलको निर्णायक क्षणमा रविन्द्र ढाँटले शक्तिशाली प्रहार गर्दै अलिन्टोजोनलाई ढालिदिए। त्यसपछि रेफ्रीले खेल रोक्दै उनलाई विजेता घोषणा गरेका थिए। यो जितसँगै ढाँट रोड टु UFC प्रतियोगितामा थप मजबुत दाबेदारका रूपमा उभिएका छन्।

ढाँट यसअघि म्याट्रिक्स फाइट नाइट (MFN) बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका थिए। भारतका चर्चित फाइटर चुनग्रेङ कोरेनलाई हराउँदै उनले उक्त उपाधि जितेका थिए।

बझाङबाट संघर्षपूर्ण यात्रा सुरु गरेका रविन्द्र ढाँट अहिले नेपाली एमएमएको सबैभन्दा चर्चित नाममध्ये एक बनिसकेका छन्। रोड टु UFC मा उनको यो जितलाई नेपाली एमएमएका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

28/05/2026

बेनीबाट मुस्ताङतर्फ जाने क्रममा म्याग्दीको तातोपानी सडकमा सवारी जाम । लगातार चार दिन सार्वजनिक विदा परेकाले आन्तरिक पर्यटकको चहलपहल उलेख्य बढेको छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu