Sancharnp

Sancharnp

Share

Official facebook Page of -Sancharnp

27/05/2026

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
पुरा विवरण पहिलो कमेन्टमा

27/05/2026

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका
पुरा विवरण पहिलो कमेन्टमा

27/05/2026

फेरि महँगियो अमेरिकी डलर
पुरा विवरण पहिलो कमेन्टमा

27/05/2026

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
पुरा विवरण पहिलो कमेन्टमा

27/05/2026

तपाईँको आजको राशिफल कस्तो रहनेछ ?

मेष : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुन सक्छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च कटौती गर्नु उचित हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ।

कर्कट : तपाईंको बोलीको प्रभावले काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या :आज मानसम्मान मिल्ने दिन छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

तुला : खर्च बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : आज शुभ दिन परेको छ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हु्नेछ। पिपल भेटिए दाहिनु पारेर घुम्नु उचित हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। यात्रा सफल हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

मीन : आज शुभ समाचार सुन्न पाइनेछ । मनमा लागेका कुरा भने कसैलाइ भन्नुपर्नेछ । कतै घुमफिरमा जाने मैाका मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

27/05/2026

शुभ बिहान 🙏
श्री कृष्णको कृपाले तपाईंको दिन सुख, शान्ति र सफलताले भरियोस् ।
हरेक पाइला सकारात्मक बनोस्, मनमा उत्साह र जीवनमा उज्यालो छाओस् ।

26/05/2026

अदालत डड्यो अदालतको आत्मा डडेको छैन। आज पनि मैले नयाँ न्याय पाए :- दुर्गाप्रसाद

26/05/2026

रास्वपाको अर्को भाँडभैलो खुलासा, सोमबार धनुषाधाममा रास्वपा समिति गठनका क्रममा दोहोरो भिडन्त, युद्धभूमि जस्तो देखियो दृश्य....
Video: Routine of social media Branded.

26/05/2026

रास्वपामा भाँडभैलो, कलैया–४ को वडा अधिवेशनमा हानाहान, यस्तो देखियो दृश्य ।

26/05/2026

विपक्षीले तमासा देखाएको आरोप लगाउदै रोष्ट्रममै तात्तिए जगदीश खरेल

26/05/2026

पर्सा जिल्ला अदालतबाहिर कुटाकुट गर्दै गरेको दृश्य.....

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bijulibazar
Kathmandu