Pathivara News
Pathivara News is the official page
This is an official page of Pathivara News (Under news Network).pathivara This is one of the most popular news production company that produce news & entertainment for Mofasal, National & international.
11/09/2026
शुभबिहानिमा पहिलो दर्शनका साथ प्रार्थना 🙏
पाथीभरा देवि मातालाई 👏👏🌹🌹🙏
पशुपतिनाथको जय जय जय 💐💐💐🙏
श्री गणेशाय नमो नमा !!!!🌹💐🙏🙏🙏
💕🌹 देविमाताको जय होस्
06/09/2026
पाथीभरा माताको कृपाले तपाइको दिन शुभ रहोस् ❤️🙏
05/09/2026
आजको एउटा अवसरले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ
28/08/2026
जय पाथीभरा माता
भदौ महिनामा अहिलेसम्म १६००+ भक्तजनहरूले ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेका छन्
23/08/2026
शुभ बिहान 🙏🕉️
कल्याणी देवी पाथिभरा माताको दिव्य कृपाले हामी सबैका दुःख-कष्ट नष्ट होऊन् र जीवनमा सुख, शान्ति र समृद्धि छाइरहोस्। सबैको दिन शुभ रहोस्! 🌸🙏
जय पाथिभारा माँ #🌸🙏
20/08/2026
ताप्लेजुङकी ठूली पाथिभरा मातासँग एकपटक मनैदेखि मागेर त हेर्नुहोस् 🙏🌺
विश्वास र श्रद्धाले पुकारेको आवाज आमासम्म अवश्य पुग्छ।
आमाको कृपा परेपछि जीवनमा असम्भव भन्ने कुरा पनि सम्भव बन्न सक्छ। ❤️🙏
आमाको अपार माया र आशीर्वाद सधैं सबैमाथि रहिरहोस्। 🌹
🕉️ जय पाथिभरा माता 🕉️🙏
16/08/2026
दृष्टिविहीन दिलबहादुर बुढाको परिवारले १० दिनपछि पायो ग्यास
मोरङ्को रतुवामाई ९ को कृषि सहकारीमा मल लिन किशानको लाईन । video: Netra Neupane
सिरहाको गोलबजारमा गोली लागि एक ब्यक्तिको मृत्यु ।
22/07/2026
जे माग्यो त्यही पूरा गरिदिनुहुने शक्तिशाली पाथिभारा माताको शुद्ध मनले दर्शन गर्नुहोस्।🙏🕉️🕉️🕉️
Category
Contact the business
Telephone
Website
Address
Kathmandu