Debugsoft

Debugsoft

Share

DebugSoft is a software company to fulfill wisely require of different types of Software Development. We are a professional and service oriented company.

23/01/2026

https://www.facebook.com/share/1FfagJ1vgP/?mibextid=wwXIfr
Sahari Dartako lagi myad Thapa

National Cooperative Regulatory Authority (NCRA) 23/01/2026

https://www.youtube.com/
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले संचालनमा ल्याएको सहकारी दर्ता प्रणाली कसरी प्रयोग गर्ने भन्ने पुरा जानकारीको लागि तयार भएको अाधिकारीक भिडियो याहा उपलब्ध भएको जानकारी गराइन्छ ।

National Cooperative Regulatory Authority (NCRA) Share your videos with friends, family, and the world

19/01/2026

Accelerate your business growth in 2026 with Odoo-powered digital transformation. We empower organizations to streamline operations, automate complex workflows, and scale with precision using the Odoo ecosystem.

20/10/2025

डिबगसफ्ट परिवारको तर्फबाट
दीपावली, छठ पर्व २०८२ तथा नेपाल संवत ११४६ को शुभ अवसरमा
हजुरहरू सम्पूर्णमा शान्ति, समृद्धि, दीर्घ आयु र उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पावन पर्वले सबैमा एकता, सद्भाव र उज्यालो भविष्यको प्रेरणा दिओस् भन्ने शुभकामना।

डिवगसफ्ट प्रा.लि.
कुपन्डोल, ललितपुर, नेपाल
फो.नं. ९७७-९८६०५६५२१४ / ९७७-९८५११४८४२५
E.: [email protected]
U.: www.dibugsoft.com

डिबगसफ्ट परिवारको तर्फबाट
दीपावली, छठ पर्व २०८२ तथा नेपाल संवत ११४६ को शुभ अवसरमा
हजुरहरू सम्पूर्णमा शान्ति, समृद्धि, दीर्घ आयु र उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पावन पर्वले सबैमा एकता, सद्भाव र उज्यालो भविष्यको प्रेरणा दिओस् भन्ने शुभकामना।


डिवगसफ्ट प्रा.लि.
कुपन्डोल, ललितपुर, नेपाल
फो.नं. ९७७-९८६०५६५२१४ / ९७७-९८५११४८४२५
E.: [email protected]
U.: www.dibugsoft.com

20/10/2025

डिबगसफ्ट परिवारको तर्फबाट
दीपावली, छठ पर्व २०८२ तथा नेपाल संवत ११४६ को शुभ अवसरमा
हजुरहरू सम्पूर्णमा शान्ति, समृद्धि, दीर्घ आयु र उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पावन पर्वले सबैमा एकता, सद्भाव र उज्यालो भविष्यको प्रेरणा दिओस् भन्ने शुभकामना।


डिवगसफ्ट प्रा.लि.
कुपन्डोल, ललितपुर, नेपाल
फो.नं. ९७७-९८६०५६५२१४ / ९७७-९८५११४८४२५
E.: [email protected]
U.: www.dibugsoft.com

30/09/2025

हिन्दुहरूको महान चाड बडा दशैं २०८२ को पावन अवसरमा सम्पुर्ण नेपालीहरूमा डिवगसफ्टको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
www.dibugsoft.com

31/12/2024

Wishing you all a happy and prosperous NEW YEAER 2025

31/10/2024

सम्पुर्ण नेपालीहरूको महान चाड दिपावली तथा छट पर्व २०८१ र नेपाल सम्बत १४४५ को उपलक्ष्यमा सुख, शान्ती सम्बृदीको हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

11/10/2024

वडा दशैं २०८१ को पावन अवसरमा समस्त नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

www.dibugsoft.com

Photos from टेम्केमैयुङ गाउँपालिका  अन्नपुर्ण  भोजपुर's post 07/10/2024

श्री Debugsoft प्रा लि को क्षमता तथा कार्यशैलीको मू्यांकन गरी यो अवसर प्रदान गर्नुभएकोमा अध्यक्ष श्री Saroj Basnet, उपाध्यक्ष Rama Rai, प्रमुख कार्यकारी अधिकृत विकेन पौडेल सर लगायत सम्पूर्ण पालिका परिवारलाई धेरै धेरै धन्यवाद। कार्य दौडानको क्रममा हरेक वडाका वडा अध्यक्ष ज्यूहरुको महत्वपूर्ण भूमिका प्रति पनि आभारी छौँ जसको बिना यो सफलता सहज हुने थिएन। डिजिटल प्रोफाईलको सर्वेमा खटिने भाई वैनीहरूको योगदान तथा कार्यशैली प्रति पनि आभार । सम्पूर्णमा धन्यवाद।
हालै सम्पन्न टेम्केमैयुङ गाउँपालिका अन्नपुर्ण भोजपुर को digita प्रोफाईल www.digitalprofile.tyamkemaiyummun.gov.np मा उपलब्ध रहेको पनि जानकारी गराउँदछु।

12/04/2024

नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा तपाईंहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

24/03/2024

Happy Holi 2080 to all.
May this festival of colors bring joy, prosperity, and happiest to all🙏

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kopundole, Lalitpur
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00