Kiran Chamling Rai

Kiran Chamling Rai

Share

I can do

17/04/2026

"यलम्बर को हो ?"
कोही होइन । जुन देशको सम्पूर्ण इतिहास नै महेन्द्र शाहाबाट , अलि अघि पृथ्वीनारायण शाहाबाट सुरु भएको छ , त्यो देशमा यलम्बर को हो ? कोही होइन । इतिहासकारहरु बित्थाको कुरा गर्छन् । बित्थामै किरातकालको रटान लगाउँछन् । त्यसैले -
१. बित्थाको किरातकालको इतिहास हुदैन । भइहाले पनि जाबो किरातीहरुको इतिहास - मान्य हुदैन ।
२. हामी आफै किराती हैनौँ । हाम्रो वंशज-इतिहासको सालनाल यलम्बरसँग जोडिएकै छैन । त्यसैले यलम्बर - मान्य हुदैन ।
यसरी, दुबै खाले प्रमुख मुखले भनिसकेपछि यलम्बर भन्ने फाल्तु चिजलाई मानिरहने किन ? मेटिदिउँ अब सारा इतिहासका अध्याय र अभिलेखहरुबाट त्यो असम्मत नाम । कि कसो हो ?
(आहा ! क्या सानदार सांस्कृतिक नस्लवाद) !

साभार अादरणिय दाजु Bhupal Rai Chhangchha बाट 🙏🙏

17/04/2026

यो तिम्रै माटो हो , तिमीले टेकेको
यो तिम्रै आकाश हो , तिमीले ओढेको
#आमा यसरि कथा सुनाउछिन …🥰🥰

15/04/2026

तमोरमा पानी बगुन्जेल
सुर्यमा आगो ननिभिन्जेल ❤️❤️

Photos from Kiran Chamling Rai's post 13/04/2026

समग्रमा २०८२ साल उल्लेखनीय नै रह्यो 🥰🥰
२०८३ अझ तोड्को हुनेछ 🔥🔥🥰 🎬🎭

11/04/2026

#विश्वास यती घाति छ कि नाथे एउटा ढुङ्गाले पनि मान्छेको शोषण गर्छ 🥹

08/04/2026

#अमेरिकाले जती टाउकोमा हाने पनि #ईरानले Strait of Hormuz छाड्दै नछाडेपछी स्थिती जटिल भैसकेको थियो |
तर अहिले २ हप्तालाई अस्थाई अराम मिलेको छ 😂😂

21/03/2026

ग्यास सकियो भनेर हुन्छ ?
😂😂

15/03/2026

‘नेता सेताको स्यालरी छोड्दिम ल ! नराख्दिम ल ! मन्त्रीहरुको गाडी लाइन नै हुन्छ । ट्ँयाट्ँया र टुटु गर्छ,अब पाएन यिनीहरुले । कसैले गर्न पाएन । अब यो नेपाली जनताको राज हो । कस्तो आँसु आयो देशको टेन्सनले 🤣 आफूलाई खाली देश बनाउन मात्रै सोच आउँछ😂

06/03/2026

रवी भनेको पनि सुर्य नै हो रे ..😜😜

19/02/2026

भोट ठीक ठाउँमा नलगाउनेलाई उडाईदिने हो 🔥🔥😳😜

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kiranchmlg@gmail. Com
Kathmandu
0097