The Third Window
The Third Window is a digital media platform dedicated to amplifying voices and sharing powerful stories. The Third Window "Stories from Local to Global".
A one-horned rhinoceros grazing on grass in Chitwan National Park.
जितको घोषणा भएपछि काठमाडौंमा रञ्जु दर्शनाका समर्थकहरूले मनाएको विजय उत्सवका केही क्षणहरू।
06/03/2026
काठमाडौंमा रञ्जु दर्शनाको जितपछि समर्थकहरूले मनाएको विजय उत्सवका केही दृश्यहरू।
Photo by
Following the victory of Ranju Darshan, many supporters, youths, and business personalities gathered in Kathmandu to celebrate the victory rally. Former Miss Nepal Anushka Shrestha also joined the celebration along with members of the Rastriya Swatantra Party, expressing their happiness and excitement over the win.
People are dancing and singing to celebrate the win of Ranju Darsana from Kathmandu -1
06/03/2026
रन्जु दर्शना छोराको न्वारनकै दिन चुनाब जितेर संसदमा प्रवेश गर्ने भएकी छिन् ।
Rastriya Swatantra Party (राष्ट्रिय स्वतन्त्र पार्टी–रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट आफ्नो पहिलो चुनावी खाता खोलेको छ। उक्त क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन परिणामअनुसार काठमाडौँ–१ मा रञ्जु दर्शन ले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजय हासिल गरेकी हुन्।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu