News Adda
सम्पुर्ण समाचार अपडेट
09/05/2026
पुर्व प्रधानमन्त्री सुशिला कार्कीलाई आमा भनेर बोलाउदा एका एक बालेंनको श्रीमतीलाई आमा भन्नु भन्दै पत्रकार माथि खनिएकि छिन !!! प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि पूर्वप्रधानमन्त्री सुशीला कार्की र हालका प्रधानमन्त्री बालेन्द्र शाहकाे सम्बन्धमा गम्भीर दरार आएकाे छ । यसअघि बालेनलाई छाेरमसरह मान्ने सुशीला अहिले उनीसित नराम्ररी चिढिएकी छन् । पहिलाे वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चाैथाे वरियताका डा. मनाेजकुमार शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् । आज आफूलाई `आमा´ भन्दै सम्बाेधन गरेका एक पत्रकारलाई उनले कडा भाषा प्रयाेग गर्दै `अब बालेनकाे श्रीमतीलाई आमा भन्न´ सुझाव दिइन् ।
दुर्गा प्रसाइको गम्भीर खुलासा
बालेंन शाह माथि फेरी खनिए दुर्गा प्रसाई
बालेंन शाहले जिम्मा लिन नसके देश हामी चलाउछौ - सुदन किराती
प्रधानमन्त्रीले दा दा गि री चल्नु हुँदैन - गगन थापा
मैले बालेंन शाहलाई गालि गरेको होइन - हर्क साम्पाङ्ग
पृथ्वीनारायण शाहले गर्न नसकेको एकीकरण म गर्छु - हर्क साम्पाङ्ग
तिमीहरुलाई सिमाना कटाउनु नपरोस - सुदन किराती
08/05/2026
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो। कानुनका विद्यार्थी माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता एवं अर्जुनप्रसाद कोइरालाले अब कतै भत्काउने काम भए रोक्न भनिएको बताए।
08/05/2026
सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान यथावत रहेको जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताए। यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण नगर्न भारत सरकारलाई आग्रह गरिएको स्मरण गराए।
बुटवलका सुकुम्बासीहरु पनि उत्रिए बालेंन सरकारको बि रु द्ध मा
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600