Useful Information

Useful Information

Share

Sharp your knowledge

Photos from Useful Information's post 17/06/2026

(करदाताको निवेदनको ढाँचा) .
आर्थिक ऐन, २०८३ छुट सुविधाका फारामहरु ।

Photos from Useful Information's post 12/06/2026

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेको छ।

07/06/2026

निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरमा उपलव्ध हुने।

05/06/2026

गृह मन्त्रालयको मिति २०८३।०२।१३ र २२ गतेको निर्णयानुसार पदस्थापन/सरुवा भएका रा.प.प्रथम श्रेणीका कर्मचारीहरूको विवरण।

05/06/2026

सबै मन्त्रालय/आयोग/सचिवालय/केन्द्रीयस्तरका कार्यालयहरूले आ-आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा तथा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, विदा अवधि समाप्तिपश्चात सम्बन्धित कर्मचारी हाजिर भए/नभएको तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न तथा सम्पूर्ण विवरण तीन (३) दिनभित्र अद्यावधिक गराउनु हुन अनुरोध गरिन्छ।

Photos from Useful Information's post 04/06/2026

इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/ स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको लिखित नतिजा प्रकाशित ।

04/06/2026

योग्य तथा इच्छुक उम्मेदवारहरूलाई सम्बन्धित पदका लागि आवेदन दिन अनुरोध

03/06/2026

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि थप सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Singhdurbar
Kathmandu