Surendra Pandey
Official Page of Surendra Pandey सुरेन्द्र पाण्डे, Former Vice - President of CPNUML, Ex Finance Minister of Nepal & Member of the Constituent Assembly
Surendra Pandey, is not a new name in Nepali Communist revolution. He's one of the elected Vice President of the largest Communist Party of Nepal - Unified Marxist and Leninist during the historic 10th General Convention held in his own parliamentary district - Chitwan from November 26 - 28, 2021. He's Ex- Finance Minister of Government of Nepal. Surendra Pandey was born on August 25, 1958 in Gaj
10/06/2026
नेपाल उद्योग व्यापार महासंघ (FNIC) द्वारा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी समीक्षात्मक अन्तरक्रिया कार्यक्रम।
#बजेट_समीक्षा #अन्तरक्रिया_कार्यक्रम
आगामी आर्थिक वर्षको बजेट र त्यसमा समावेश गरिएका कर नीतिहरूका सम्बन्धमा ।
भिडियो : tinaunews.com
04/06/2026
बजेट लगायत समसामयिक विषयमा छलफल !
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग ‘तत्कालै’: संसदमा टेबल गरिसकेको विधेयक चलाउन मिल्दैन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग ‘तत्कालै’: संसदमा टेबल गरिसकेक...
04/06/2026
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले बजेटमा उल्लेख गरिएको साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने दाबी गरे । उनले बजेटले लिएको राजस्व संकलनको लक्ष्य तथा वैदेशिक ऋण परिचालनको अनुमान पनि यथार्थपरक नभएको बताए ।
सरकारको बजेट परम्परागत, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव छैन : सुरेन्द्र पाण्डे नेता पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको वि....
04/06/2026
बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्दछ । ‘अब रिफर्मेसनले मात्र पुग्दैन, पार्टीको नेतृत्व देखि संगठनको संरचनासम्म रिभोलुसन (क्रान्ति) नै चाहिन्छ’।
चुनावको नतिजा, उमेर र स्वास्थ्यका कारण ओलीजीले नेतृत्व छाड्नुपर्छ : सुरेन्द्र पाण्डे २० जेठ, बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्ने आवश्यकता रहे.....
02/06/2026
कार्यक्रम जनता जान्न चाहन्छन् ।
प्रश्न र शिर्षक पत्रकारको जवाफ मेरो : सुरेन्द्र पाण्डे
Full Video Link: https://youtu.be/Ox7yzLnuBQw
*thapaliya
सुरेन्द्र पाण्डेको खुलासा: बालेनसँग प्रमाण खोज्ने, रवि भ्रमणको रहस्य खोतल्ने, राजीनामा माग्न JANATA JANNA CHAHANCHHANजनता जान्न चाहन्छन् GUESTSURENDRA PANDEYPRESENTERRISHI THAPALIYAPRODUCTION HEADSANDIP THAPACHIEF MARKETING OFFICER ANJAN LAMICHHANE ...
01/06/2026
स्वर्णिम वाग्लेले गुमाएको अवसर ? नयाँ बोतल पुरानो बजेट | SURENDRA PANDEY | PRASTA PRASHNA S02E06 प्रस्ट प्रश्न Season 2 को छैटौँ एपिसोडमा पूर्वअर्थमन्त्री सुरेन्द्र...
29/05/2026
१९औँ गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 🇳🇵
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन हो । गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन मात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने एउटा बलियो माध्यम हो ।
अब हाम्रो राष्ट्रिय लक्ष्य आर्थिक समृद्धि हुनुपर्दछ । मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा हामी सबै एकजुट भएर जुट्नु आजको मुख्य आवश्यकता हो ।
यस ऐतिहासिक दिवसले हामी सबैमा आपसी सद्भाव, सहकार्य र एकताका साथ अगाडि बढ्ने नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् ।
#गणतन्त्रदिवस
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Address
Kathmandu