Nepal Rural Healthcare Foundation

Nepal Rural Healthcare Foundation

Share

At the Nepal Rural Healthcare Foundation (NRHCF), we are dedicated to providing high-quality primary care to underserved communities.

Fatty Liver र Gastric छ? गम्भीर रोगको संकेत हुन सक्छ! Dr. Shekhar Poudel | The Health Show Ep18 06/05/2026

Fatty Liver र Gastric लाई सामान्य नठान्नुहोस् ⚠️
यो गम्भीर रोगको संकेत हुन सक्छ!

👨‍⚕️ Dr. Shekhar Poudel ले महत्वपूर्ण जानकारी दिनुभएको छ—
👉 https://www.youtube.com/watch?v=FeVR8Us0fOM

Fatty Liver र Gastric छ? गम्भीर रोगको संकेत हुन सक्छ! Dr. Shekhar Poudel | The Health Show Ep18 Dr. Shekhar Poudel | The Health Show Ep18Highlights Entertainment Presents!"The Health Show"Podcast with Sanjita KhanalFatty Liver र Gastric छ? गम्भीर रोगको ...

ग्याष्ट्रिक के कारणले हुन्छ ? - HELLO DOCTOR 22/03/2026

🔴 ग्याष्ट्रिक के कारणले हुन्छ ? | HELLO DOCTOR 👨‍⚕️

👨‍⚕️ डा. प्रतिक पौडेलसँगको विशेष अन्तर्वार्ता

ग्याष्ट्रिक समस्या किन हुन्छ जान्नुहोस् 👇
✔️ H. pylori संक्रमण
✔️ painkiller औषधि धेरै प्रयोग
✔️ तनाव (stress)
✔️ मदिरा र धूम्रपान
✔️ अनियमित र मसलेदार खाना

⚠️ लक्षण: पेट दुख्ने, ग्यास, अम्लपित्त, पेट फुल्ने

📺 पूरा भिडियो हेर्नुहोस्:

ग्याष्ट्रिक के कारणले हुन्छ ? - HELLO DOCTOR ग्याष्ट्रिक के कारणले हुन्छ ? - HELLO DOCTORSUBSCRIBE:http://www.youtube.com/user/news24tvchannelhttps://www.instagram.com/nbcnepal/https://www.tiktok.com/...

22/03/2026

टाडापानी जङ्गल लालीगुराँसले रंगिए

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको कास्कीको घान्द्रुकदेखि म्याग्दीको घोडेपानी खण्डमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने टाडापानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । वरपरको वनपाखामा लालीगुराँस फुलेर रंगिएपछि टाडापानीको वातावरण रमणीय बनेको छ ।

तस्बिरः सन्तोष गौतम/रासस

07/02/2026

Deeply saddened by the passing of veteran actor Shri Sunil Thapa. His powerful performances—especially as Rate Kaila—left an indelible mark on Nepali cinema. His immense talent and enduring legacy will continue to inspire generations of artists. Heartfelt condolences to his family, friends, and admirers. May his departed soul rest in eternal peace.

हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ- डा. अरुणकुमार गुप्ता 29/01/2026

📢 हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ

बाथरोगलाई धेरैले सामान्य हाडजोर्नीको समस्या मात्र ठान्छन्। तर यो रोगले जोर्नीसँगै शरीरका भित्री अंगहरू—जस्तै मुटु, फोक्सो, मृगौला, आँखा आदिमा समेत गम्भीर असर पुर्‍याउन सक्छ।

लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश :

🎥 पूरा भिडियो हेर्नुहोस्:
👉 https://www.youtube.com/watch?v=crOypF3Y2k0

ℹ️ समयमै पहिचान र सही उपचार भए बाथरोग नियन्त्रण सम्भव छ। लक्षण देखिए बेवास्ता नगर्नुहोस्।

🔁 उपयोगी लागे शेयर गर्नुहोस्।
#बाथरोग #स्वास्थ्यसमाचार

हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ- डा. अरुणकुमार गुप्ता हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ- डा. अरुणकुमार गुप्ताBN podcast Playlist: youtube.com//podcasts Stay...

बाथरोगको असर मिर्गौलादेखि मुटुसम्म पुग्छ - डा. अरुण कुमार गुप्ता 28/01/2026

📢 बाथरोगको असर मिर्गौलादेखि मुटुसम्म पुग्छ – डा. अरुण कुमार गुप्ता 📢

बाथरोगलाई मात्र हाडजोर्नीको समस्या भनेर नलिनुहोस्।
यो रोगले हाम्रो शरीरका मिर्गौला, मुटु, कलेजो, फोक्सो र अन्य भित्री अंगमा समेत असर गर्न सक्छ, यदि समयमै पहिचान र उपचार नगरेको खण्डमा।

❗ लुपस बाथ जस्ता केही प्रकारका बाथरोगले विशेषगरी महिलामा दिर्घकालीन प्रभाव पार्न सक्छ र सही व्यवस्थापन आवश्यक हुन्छ।

👉 नियमित स्वास्थ्य जाँच, सही निदान र चिकित्सकको सल्लाह लिँदै, बाथरोगलाई नियन्त्रणमा राख्न सकिन्छ।

🔗 भिडियो हेर्न: https://www.youtube.com/watch?v=ia8nu9gvxqY

#बाथरोग #रुमाटोलोजी #स्वास्थ्य

बाथरोगको असर मिर्गौलादेखि मुटुसम्म पुग्छ - डा. अरुण कुमार गुप्ता बाथरोगको असर मिर्गौलादेखि मुटुसम्म पुग्छ - डा. अरुण कुमार गुप्ता ***Khabarhub is Nepal’s leading, most trusted and most reliable source of information in tod...

ICU चिकित्सकसँग खुला संवाद:भेन्टिलेटर के हो ? 13/12/2025

🫁 ICU चिकित्सकसँग खुला संवाद: भेन्टिलेटर के हो ?

भेन्टिलेटर भनेको के हो?
कुन अवस्थामा बिरामीलाई भेन्टिलेटर चाहिन्छ?
के भेन्टिलेटरले जीवन बचाउन सक्छ?

यी सबै महत्वपूर्ण प्रश्नहरूको सरल र स्पष्ट उत्तर दिनुहुँदै —

👨‍⚕️ Dr. Bishow Shrestha
Pulmonologist & Critical Care Physician

🎥 पूरा भिडियो हेर्नुहोस्:
👉

ICU चिकित्सकसँग खुला संवाद:भेन्टिलेटर के हो ? Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

25/11/2025

💓 Keep Your Heart Healthy!
🩺 Blood Pressure Tips with Dr. Shekhar Rajbhandari
Consultant Cardiologist

High blood pressure can be silent but dangerous! Learn from Dr. Rajbhandari how to monitor your BP, avoid common risks, and adopt simple lifestyle habits for a stronger heart. 🫀

🎥 Watch now: https://www.facebook.com/reel/717700694219560

Photos from Nepal Rural Healthcare Foundation's post 24/10/2025

पोखरा लेकसाडड

29/09/2025

विजया दशमी २०८२ को सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu