Universal Training Center
LANGUAGES
- Japanese
- Hebrew
TRAINING
- Skilled Caregivers Language; English (basic, Intermediate and Advanced).
Pre-Ielts and Ielts,Israeli package : English, Hebrew, Caregiver (House keeping, Nursing, Laundry & Cooking-Israeli food)., Korean, Japanese, German, French and Chinese. Hotel Training; Cook(Indian, chinese and Continental), Waiter/Waitress(Food and Beverage services), Barmen, Housekeeping, Bellboy, Room boy, Cleaner,Laundry and Security Guard. Tuition classes:
# SLC > (C/O.Math,Science,English
11/06/2026
अब आउने हप्ता देखि एक्दमै अनुभबि सेन्सेइ बाट जापानीज भासा N3 को नया अन्लाइन कक्षा सरल सुल्क अर्थात् ३ महिना को जम्मा १०००० मा बिहान ६ बजे देखि ७ बजे सम्म सुरु हुन गै रहेको छ । Univrsl Tc को मेसेन्जर मा मलाइ N3 को अन्लाईन क्लास को ग्रुप मा जोइन गरिदिनु भनि मेसेज गर्नुहोला २ दिन ट्रायल क्लास लिन सकिने छ !
येदि N3 क्लास लिने सोचाइमा रहनु भयेको बिद्यार्थी हरु ले २दिन को ट्रायल क्लास लिनु होला साचै नै येतिको राम्रो पडाउने सेन्सेइ तपाइले देखु भयेको छैन वा अनुभव गर्नु भयेको छैन हामिले येति सेन्सेइ को तारिफ गर्दा गर्दै क्लास नबुझेमा 2 दिन पछि आफै ग्रुप लिभ हुन सकिने छ ।
माथिको बुक्स अफिस मा पाइन्छ ।
अब आउने हप्ता देखि एक्दमै अनुभबि सेन्सेइ बाट जापानीज भासा N3 को नया अन्लाइन कक्षा सरल सुल्क अर्थात् ३ महिना को जम्मा १०००० मा बिहान ६ बजे देखि ७ बजे सम्म सुरु हुन गै रहेको छ । Univrsl Tc को मेसेन्जर मा मलाइ N3 को अन्लाईन क्लास को ग्रुप मा जोइन गरिदिनु भनि मेसेज गर्नुहोला २ दिन ट्रायल क्लास लिन सकिने छ
जापानीज भासा N5 को भौतिक कक्षा बिहान १० बजे देखि ११ बजे सम्म अनि N4 को पनि नया भौतिक कक्षा बिहान ७ बजे देखि ८ बजे सम्म सुरु हुदैछ समयेमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नुहोला धन्यवाद युनिभर्शल ट्रेनिङ सेन्टर डिल्लिबजार 014535926/9851109971
असार १ गते सोमबार देखि युनिभर्शल मा जापानीज भासा N5(0) लेबल देखि को नया भौतिक कक्षा अनुभबि सेन्सेइ बाट बिहान १० बजे देखि ११ बजे सम्म सुरु हुन गैरहेको छ कोर्स ३ महिना को हुने छ फि ३ महिना को ८००० मात्र( बुक मिनिङ अनि खान्जि) समेत आजै अफिस आइ फर्म भरि सिट सुरक्षित गर्नुहोला धन्यवाद 985-1109971
09/06/2026
हामि कहा अध्यन गरि इज्रायल जान को लागि आवसक CAMBRIDGE UPSKILL ENGLISH TEST को हिजो भयेको परिक्षा मा सान्दार न ल्याइ पास हुनु भयेको मा तपाइहरु लाइ धेरै धेरै बधाइ तथा सुभकामना छ बिसेस गरि परिक्षा को हु बहु प्रश्न गाइड गरि दिनुहुने हाम्रो आदरणीय सर दिपक वाग्ले धेरै धेरै धन्यवाद को पात्रो हुनुहुन्छ ।
येदि अझै पनि हामि कहा क्लास लिन छुट्नु भयेको छ अझै बुझ्दै येता उति भौतारि रहनु भयेको छ भने ढुक्क सङ हामि सङ जोइन भै आजै देखि CAMBRIDGE UPSKILL ENGLISH TEST को क्लास लिनुहोला धन्यवाद
युनिभर्शल ट्रेनिङ सेन्टर
डिल्लिबजार
कन्या इस्कुल को ठिक अगाडि
014535926/9851109971/9818619484
08/06/2026
युनिभर्शल मा जापानीज भासा N3/N4 र N5 का नंया कक्षा हरु एकदमै अनुभबि सेन्सेइ हरु बाट धमाधम सुरु भै रहेका छ्न फि एकदम सरल छ क्लास लिनुहुदा युनिभर्शल ट्रेनिङ सेन्टर डिल्लिबजार मा सम्पर्क गर्नुहोला धन्यवाद । 014535926/9851109971
आज देखि युनिभर्शल मा इजरायल जान को लागि आवस्यक अंग्रेज़ी CAMBRIDGE UPSKILL TEST को परिक्षा तयारि भौतिक कक्षा हरु बिहान ६ बजे देखि ८ बजे अनि दिउसो २ बजे देखि ४ बजे सम्म धमाधम सुरु भै रहेको छ भौतिक कक्षा लिने हरु ले बेलुकि को अन्लाईन कक्षा ६ देखि ८ को यो फि मै जोइन हुन पाउनु हुने छ 985-1109971
युनिभर्शल नामै काफि छ !!!
इज्रायल जान को लागि सुरु मा अङ्ग्रेजी भासा CAMBRIDGE UPSKILL TEST परिक्षा को आज सनिवार दिउसो २ बजे देखि युनिभर्शल मा Mock Test हुदैछ येदि तपाइहरु क्लास लिन छुट्नु भयेको छ भने आजै देखि अफिस आइ क्लास लिनुहोला ।
हाम्रो भौतिक क्लास बिहान ६ बजे देखि ८ बजे सम्म
भौतिक क्लास दिउसो २ बजे देखि ४ बजे सम्म
अनि अन्लाईन कक्षा बेलुकि ६ बजे देखि ८ बजे सम्म
भौतिक क्लास लिने लाइ अन्लाईन फ्री
२ हप्ता को कोर्से फि जम्मा ५००० भौतिक अनि अन्लाईन दुबै को
मोक टेस्ट फ्री
आजै देखि ओफिस आइ क्लास सुरु गर्नुहोला धन्यवाद
Universal Training Center
Dillibazar
Search gari अफिस आउन सक्नु हुने छ ।
कन्या इस्कुल को ठिक अगाडि
डिल्लिबजार
014535926/9818619484/9851109971
युनिभर्शल मा इजरायल जान को लागि आवस्यक अंग्रेज़ी CAMBRIDGE UPSKILL TEST को परिक्षा तयारि भौतिक कक्षा हरु बिहान ६ बजे देखि ८ बजे अनि दिउसो २ बजे देखि ४ बजे सम्म धमाधम सुरु भै रहेको छ आजै अफिस आइ क्लास सुरु गरि हाल्नु होला धन्यवाद । 014535926/9851109971
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Dillibazar
Kathmandu
00977
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |