Nepali Paisa
Empowering you for financial prosperity.
08/06/2026
फेरि बढ्यो मध्यपूर्वमा तनाव
08/06/2026
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेका बाह्रसिंगा। निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ। करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मैदानमा चर्दै गरेको अवस्थामा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिंगा पाइन्छ भने यी पर्यटकको मुख्य आकर्षणका रुपमा रहने गर्छन्। २०८१ मा गरिएको गणनामा दुई हजार १८२ बाह्रसिंगा यहाँ देखा परेका थिए। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
08/06/2026
बजारमैत्री बजेट आउँदा पनि किन बढेन नेप्से, सेयर बजारले कहिले समात्छ लय ?
बजारमैत्री बजेट आउँदा पनि किन बढेन नेप्से, सेयर बजारले कहिले समात्छ लय ?
08/06/2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्वार्ता लिइरहेका एनबीसीका पत्रकार क्रिस्टन वेल्करलाई गाली गर्दै बीचमै उठेर हिँडेका छन्।
08/06/2026
गत अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायलले जनाएको छ।
07/06/2026
संसद्मा जारी अवरोध खुलाउने प्रयासस्वरुप रास्वपा सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका छन्।
07/06/2026
दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।
07/06/2026
जग्गा अधिग्रहणको झमेलाबाट बच्न राजमार्ग छेउमा पेट्रोलियम पाइपलाइन बिछ्याइने
जग्गा अधिग्रहणको झमेलाबाट बच्न राजमार्ग छेउमा पेट्रोलियम पाइपलाइन बिछ्याइने
07/06/2026
आईपीओको पाइपलाइनमा थप ६ कम्पनी
परराष्ट्रमन्त्री भन्छन्: भारतसँगको सम्बन्ध आर्थिक रूपान्तरण केन्द्रित, नयाँ साझेदारीबाट अघि बढाउँछौं
🌐 www.nepalipaisa.com
📺 https://www.youtube.com/
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Ranibari
Kathmandu