Kantipath

Kantipath

Share

Latest Nepal News from Kantipath, Nepal, Breaking-,sports,entertainment and more news

08/06/2026

इजरायलमाथि इरानले फेरि हमला गरेको छ । यो हमलापछि Trump भन्छन् : इजरायलका प्रधानमन्त्रीलाई फोन गरेर जवाफी हमला रोक्छु ।

08/06/2026

“म विरोधका लागि आफ्नो स्थानमा उभिन तयार छु, तर घेराउ र नाराबाजीका लागि रोस्ट्रममा जाँदिनँ। रोस्ट्रम घेर्नु अमर्यादित कुरा हो। अहिले बजेटदेखि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेराउमा समय नफालौं, बरु रचनात्मक प्रतिपक्षी बनौं। विगतमा रास्वपाले रोस्ट्रम घेर्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन। संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।” - एमाले सांसद सुहाङ नेम्वाङ

07/06/2026

Monday Morning: शिवजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

07/06/2026

निजामती कर्मचारीका लागि खुसीको खबर: अब निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को छुट तथा सहुलियतसहित स्वास्थ्य सेवा पाउने भएका छन्। पहिलो चरणमा वीरगञ्जस्थित नारायणी अस्पताल र चितवनस्थित भरतपुर अस्पतालबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ।

07/06/2026

" प्रीय बालेन भोलि बैठकमा नेपाल ले भारत को सिमा कहाँ कहाँ मिचेको रहेछ सो प्रमाण लिएर आउ है " - हर्क साम्पाङ !

Photos from Kantipath's post 07/06/2026

पार्टी कार्यलय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरुको धर्ना। निर्वाचित पदाधिकारीलाई मान्यता नदिएको आरोप।

07/06/2026

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

"मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु । समितिले मलाई 'यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?' भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै 'तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त' भनेर प्रतिप्रश्न गरिदिएँ । यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।"

07/06/2026

दिल्लीमा परराष्ट्रमन्त्रीले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको चिराबाट हेर्न चाहेका छौँ

07/06/2026

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ।

07/06/2026

एमाले कसरी बन्छ एआईलाई सोध्छु : गोकुल बास्कोटा

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600