Sajan Sandhya Rai
Singer and music composer
24/09/2026
कार्यक्रम पछि चिया गफमा प्रिय मित्रहरू संग
23/09/2026
आज बिहानी १० कि.मी. कुदाईको क्रममा
23/09/2026
कुनै गाउँ सुन्दर हुनलाई कर्म चाहींन्छ कुनै ठाउँ सुन्दर हुनलाई नि कर्म चाहीन्छ अनि नाउँ सुन्दर हुनलाई कर्मै नगरी कसरी हुन्छ त हजुर ! कर्म को क्रमको एक तस्वीर
शुभ बिहानी हजुरहरूको हरेक पल शुभ रहोस् 🙏🙏
22/09/2026
कार्यक्रमको क्रममा भेटेको सानो साथी…..
20/09/2026
निकैबेर चीलगाडी पर्खियुङ् अनि काठमाडौं फर्कियुङ्
19/09/2026
पत्रकार मित्र गुरू ढकाल जी को क्यामेरा लेन्स बाट आजको कोशी प्रदेश संविधान दिवस बिशेष कार्यक्रमको सम्झनाहरू हार्दिक धन्यवाद आभार आयोजक कोशी प्रदेश सरकार तथा माननीय मुख्यमन्त्री Hikmat Karki / हिक्मत कार्कीज्यू 🙏
18/09/2026
भोली बिहान ८ बजे सहिद रंगशाला बिराटनगरमा भेटौं है सप्पै सप्पैजना 🙏🙏
17/09/2026
रूख जत्रै भए पनि जरा बिर्सेको दिन् रूखले कि ढल्नु पर्छ कि सुक्नु पर्छ ! त्यसैले जहाँ पुगे पनि जस्तै भए पनि जरा कहिल्यै बिर्सनु हुन्न ! शुभ रात्री 🙏
Category
Telephone
Website
Address
Bagmati
Kathmandu