Sajan Sandhya Rai

Sajan Sandhya Rai

Share

Singer and music composer

19/05/2026

कोकीलकन्ठी अन्जु पन्त ज्यू ले गीतबाटै खै के भन्नु भयो आफु फेरि लाजले भुतुक्कै 😁

18/05/2026

सपना र कल्पना बीना पैसाको फिलिम हो देख्न लाई पैसा लाग्दैन तर बिहान ७ बजे सम्म सपना र ८ बजे सम्म कल्पनामा नै हराउँने हो भने चाहीं उई फिरिमा फिलिम मात्र हेर्न पाईन्छ त्यो पनि झ्यारझ्यार झ्यारझ्यार को पुरा गर्न लाई दौडिनु पर्दो रछ नि त।😁😂
शुभ बिहानी ! हजुरहरूको हरेक पल शुभ बनोस् 🙏

17/05/2026

Sakela Again……

17/05/2026

कसैलाई केहि कुरा सोधेर एकपटक नजान्ने भएर संधैं जान्ने हुने कि ? सोध्दै नसोधेर जान्ने झैं भएर संधैं नजान्ने भईरहने त्यो ब्यक्ती को सोंचमा निर्भर रहन्छ ।
शुभ बिहानी ! हजुरहरू सबैको हरेक पल शुभ बनोस् 🙏

16/05/2026

निरन्तरता यस्तो चीज हो जहाँ पानीले ढुंगालाई पनि काट्न संभव हुन्छ ! उदेश्य निश्चित र यात्र निरन्तर राखे लक्ष्य पक्का भेटिने छ।
शुभ बिहानी ! हजुरहरू हरेक पल शुभ बनोस्

15/05/2026

केहि दिनमा यसो गर्ने सल्लाह छ है हजुरहरू बाँकी तस्वीर आफै बोल्छ है त 🙏

14/05/2026

तातो भुतभुते (खरानी) बाट निस्कने बित्तीकै त हिउँ नै प्यारो हुन्छ की तर अलिक समय पछि हिउँले पनि पोल्न थाल्छ नि अनि पो थाह हुन्छ त ।
शुभ बिहानी ! हजुरहरूको हरेक पल शुभ बनोस्

13/05/2026

सबको शुभ होस् सबको मंगल होस्
शुभ बिहानी ! हजुरहरूको हरेक पल शुभ बनोस्

12/05/2026

Khetala…..

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Bagmati
Kathmandu