Kumar Timalsina
I am an IQ teacher, teaches to all government officials who want to appear in PSC, Nepal Police, Nepal Army, Banking sectors and so on.
जब म एक्लो,उजाड र सुख्खा हुन्छु
आशाको किरण र बर्षा कुरिरहन्छु
सामाजिक संजालमा राम्रो कुरा मात्रै देखाउन राम्रो फोटो मात्रै हाल्न मलाई पनि नआउने र नसक्ने होइन तर त्यो गर्नु आफ्नो यथार्थ लुकाएर राम्रो मात्रै देखाउनाले अरुलाइ आफुले केहि गर्न नसकेको अरुको मात्रै प्रगति भएको जस्तो लाग्ने र हिनताबोध हुन सक्छ अनि कोहि कसैको सधै अति राम्रो मात्र पनि भएको हुदैन र आफैलाइ कसरि ढाट्नु ? जे छ सहि बताउनाले आफुलाई पनि खुसि र अझै राम्रो गर्नु पर्छ भन्ने हुन्छ अरु प्रगति नहोला सत्य बोल्ने बानि विकास हुन्छ र कमसेकम आडम्बर र देखावटि पन कम हुन्छ।
अहिले खरिदारको लागि MATH खण्डको लागि ५:०० बजे तयारि कक्षा हुदै छ। संगठित सस्था, banking लगायत प्रदेशको Math को लागि पनि उंपयोगी छ।
zoom 3519980364
password chaitanya
समय,इच्छा र आवस्यकता भए जोडिनुहोल।
10/05/2026
आज बिहान ६:०० बजे नया आइ क्युको कक्षा शाखा अधिकृत बिशेष र सबै प्रदेश र inspector cadet ASI अनि प्राबिधिक तह अधिकृत स्तरको लागि सुरु हुदैछ एकदम basic देखि advanced level को कक्षा सुरु हुदै छ समय र आवस्यकता छ भने join गर्नु होला।
आजको लागि zoom 3519980364
password chaitanya
तिमी मलाइ हेर्ने छाडिस भन्छेउ
जसरि आँखा बाहिर कुनै वस्तु छ भने पो देखिन्छ जव कुनै वस्तु आँखा भित्र नै पर्छ नि त्यो वस्तु आँखाले देख्दैन त्यस्तै तिमी सधै मेरो आँखा भित्रै छौ कसरि हेर्नु तिमीलाई 😜😜IQ status
09/05/2026
आज खरिदारमा सोधिएको आइ क्यु प्रश्नको समाधान
कुमार प्रसाद तिमल्सिना iq प्रशिक्षक
09/05/2026
आज कोशी प्रदेश चौथो तहलाइ सोधेको आइ क्यु प्रश्न र समाधान
कुमार प्रसाद तिमल्सिना iq प्रशिक्षक
आज हुन गैरहेको खरिदारको प्रथम पत्रको परिक्षा एकदम राम्रो होस् तपाइहरुको सपना र मिहेनतले सार्थकता पाओस
तपाइहरुको सफलताको प्रार्थना र कामना गर्दछु।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600