Gokarneshwor Store
Nepali Clothing Manufacturing Company Located at Jorpati Kathmandu which promotes Nepali Products.
18/02/2025
जर्सीको नयाँ ठेगाना-गोकर्णेश्वर युनिफर्म हाउस !!
18/01/2025
SDA चर्च हेटौंडा गोकर्णेश्वर युनिफर्म हाउसले उत्पादन गरेको ज्याकेटमा सामुहिक फोटो खिचाउँदै !!
19/02/2024
के तपाईं आफ्नो स्कुल कलेज संघ संस्था र क्लबको जर्सी बनाउन चाहानु हुन्छ ? त्यसो हो भने गोकर्णेश्वर युनिफर्म हाउस तपाईंको इच्छा अनुसारको नर्मल जर्सी र सब्लिमेशन जर्सी बनाउन उचित विकल्प हुनसक्छ ! सम्पर्क : 9851129938 !!
27/12/2023
02/12/2023
रंग नजाने भुवा नआउने Guarantee !!!
गुणस्तरीय नरम PolyCotton fabric ले बनेको collar neck POLO T -Shirt बनाउनुहोस्।अब आफ्नो कम्पनी / ब्रान्ड , स्कूल / कलेज , होटल / रेस्टुरा ,सहकारी अथवा कुनै पनि संस्थाहरुको लागि युनिफर्म एकदम सुपथ मूल्यमा | थप सम्पूर्ण जानकारीको लागि तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस |
Gokarneshwor Uniform House |
Gokarneshwor-6,Kathmandu.
Call/viber : 9851129938
07/09/2023
श्रीकृष्ण जन्मास्टमीमा Gokarneshwor Uniform House लाई टिसर्ट बनाएर सेवा गर्ने अवसर दिनु भएकोमा Chhahari Youth Club गोकर्णेश्वर -८ लाई धेरै धेरै धन्यवाद ! नेपालमा बनेको नेपालीले बनाएको !!
06/09/2023
Thank You Hillside Engineering College,Balkumari for Choosing Nepali Brand Jersey Made by Gokarneshwor Uniform House !! #नेपालमाबनेकोनेपालीलेबनाएको
फेन्सी लुगा पसल संचालक कोही हुनुन्छ भने कृपया कमेन्ट गर्नुहोला हामिले,जर्सी,कट्टु, विन्ड चिटर,ज्याकेट,मोजा र टिसर्ट लगाएतका विभिन्न सामाग्रीहरु होलसेल मुल्यमा यहाँहरुलाई महाबौद्ध र न्युरोड एरिया मा पाईने जस्तै गुणस्तरको र त्याहाँको भन्दा केही कम मुल्यमा सामान बजारमा ल्याउँदै छौं ! ब्यपारीक सम्बन्ध गाँस्न चाहानेले सम्पर्क गर्नुहोला !! Gokarneshwor Uniform House नोट : क्यास र क्रेडिटमा मूल्य फरक पर्नेछ !
पहिलो ब्रान्डेड उत्पादन आजबाट सुरु ! केही दिनपछि दराज लगायतका अनलाइन प्ल्याटफर्ममा हाम्रा उत्पादनहरु यहाँहरुले छानीछानी मगाउन सक्नुहुनेछ ! गोकर्णेश्वरलाई यसैको नामबाट उत्पादित विभिन्न कपडाका प्रकारहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान सुरु भएको छ । नेपालमा बनेको नेपालीले बनाएको ! Lets Promote local brand and domestic products !!
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Tamang Gumba
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |